काठमाडौं । साम्राज्ञी शाह र जितु नेपाल अभिनित फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । जितुले कात्तिक २५ गते फिल्म रिलिज नहुने जानकारी दिए । ‘केही दिनमै नयाँ प्रदर्शन मिति घोषणा हुन्छ,’ अनलाइनखबरसँग उनले भने, ‘तर पूर्वनिर्धारित मितिमा फिल्म आउने छैन ।’ साम्राज्ञी र जितुको प्रमुख भूमिका रहेको यो फिल्म कमेडी कथावस्तुमा आधारित […]