काठमाडौं : माघ १९ रिलिज हुने तय भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति स्थगित भएको छ। देशभर कोरोना संक्रमण बढ्दै गएको र सरकारले सिनेमा हलहरु बन्द गर्न निर्देशन दिइसकेको अवस्थामा निर्माण टिमले अनिश्चितकालका लागि रिलिज डेट सारेको हो।
यस फिल्मका निर्देशक सुदर्शन थापाले एक विज्ञप्ति जारी गदै फिल्मको…