छुटाउनै नहुने आजका मुख्य ११ खबर

एसपीपी अस्वीकार गरेको पत्र सार्वजनिक गर्न भीम रावलले माग गरे।विद्युतीय मेसिनको व्यवस्था गरिदिन सरकारलाई निर्वाचन आयोगले आग्रह गरेको छ।संसदीय सञ्जालको सम्मेलनलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले प्रगति, समृद्धि, न्याय र समानतामा हातेमालो गर्न आह्वान गरे। बजेट संशोधन गर्न सांसदहरुको अडानपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ। ठूलो पार्टीको हैसियतले एकताको पहल गर्न केपी ओलीसँग बामदेव गौतमले आग्रह गरे।