सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित, आजपनि चुनिएनन् सभामुख

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चित समयसम्मको लागि स्थगित गरिएको छ। शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकबाट सभामुख चुनिने भनिएपनि बैठक अनिश्चित समयसम्मको लागि स्थगित गरिएको हाे। प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरेको सूचना टाँसेकाे छ। आज बिहान ११ बजे सभामुखको पुन:निर्वाचन गर्ने गरी बिहीबार साँझको बैठक स्थगित गरिएको थियो। […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभा बैठक आज बस्दै

अत्तरिया । सुदूरपश्चिम प्रदेशसभाको आज अपराह्न ४ बजेदेखि बैठक बस्दैछ । आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ल्याइएको बजेटमाथिको छलफल आजदेखि सुरु हुने भएको छ । यही असार १ गते प्रदेशसभामा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले पेस गर्नुभएको बजेटमाथिको छलफल आजदेखि अघि बढ्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । सत्तापक्ष र प्रतिपक्षी दलले सरकारले ल्याएको वार्षिक […]

सुदूरपश्चिम प्रदेशसभा बैठक जारी, आजै सभामुख निर्वाचन हुने (LIVE)

कैलाली ।सुदूरपश्चिम प्रदेश सभाको बैठक जारी रहेको छ । प्रथम अधिवेशनको तेस्रो बैठकमा अहिले विशेष समयमा प्रदेशसभा सदस्यहरू बोलिरहेका छन् । विशेष समय पछि सभामुखको निर्वाचन हुने जनाइएको छ । काङ्ग्रेसबाट मानबहादुर रावल र माओवादीबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत नपाएपछि आज पुन निर्वाचन हुन लागेको हो ।

सुदूरपश्चिम प्रदेशसभा बैठक ६ बजे, सभामुखको लागि निर्वाचनकाे तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ६ बजेका लागि आह्वान गरिएको छ । बैठकमा सभामुखको निर्वाचन गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । सुदूरपश्चिममा सभामुखका लागि कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारी उम्मेदवार रहेका छन् । सुदूरपश्चिममा सभामुख चयनका लागि बिहीबार पनि निर्वाचन ग...

सुदूरपश्चिम प्रदेशसभा बैठक : सभामुखको निर्वाचन पुस २८ गते गर्न निर्देशन

धनगढी। सुदूरपश्मि प्रदेश सभामा सभामुख चयनका लागि पुस  २८ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् । उनले त्यसका लागि आवश्यक तयारी गर्न […]

गणपुरक नपुगेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको आजलाई तय गरेको बैठक पनि स्थगित भएको छ । सभामा गणपुरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा स्थगित भएको घोषणासमेत गरेका हुन् । प्रदेशसभा बैठक बस्न संसदको एक तिहाई अर्थात १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि सो संख्या नपुगेकाले बैठक स्थगित गरिएको सभामुख थापाले जानकारी गराए । निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरू भएको बैठकलाई प्रतिपक्ष दल एमाले, जसपा र लोसपाले बहिस्कार गरे भने सत्तारूढ दलका प्रदेशसभा सदस्य पनि अनुपस्थित रहे । प्रमुख प्रतिपक्ष दल

एमाले अनुपस्थित हुँदा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ । सरकारले बजेट प्रस्तुत गरेको २७ दिनपछि बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक आह्वान गरिए पनि प्रतिपक्ष दल एमाले नआएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका छन् । प्रदेशसभा बैठक सुरु भएलगत्तै सभामुख थापाले प्रतिपक्षको अनुपस्थिति रहेको कारण देखाउँदै बैठक स्थगित गरेका हुन् । उनले अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरेका छन् ।&

सुदूरपश्चिम प्रदेशसभा बैठक पुन स्थगित , बजेट माथि अझै छलफल हुन सकेन

कैलाली । प्रतिपक्षी दलका सुदूरपश्चिम प्रदेश सभा सदस्य नभएपछि प्रदेश सभाको बैठक पुन स्थगित भएको छ । आज ३ बजे बैठक आह्वान गरिएको थियो । तर, बैठक एमाले, जसपा र राजपाले बहिस्कार गरेपछि बस्न सकेन। सत्ता पक्षमा सांसद पनि निकै न्यून उपस्थित थिए । प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख अर्जुन बहादुर थापाले भोलि […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

एसपीपी अस्वीकार गरेको पत्र सार्वजनिक गर्न भीम रावलले माग गरे।विद्युतीय मेसिनको व्यवस्था गरिदिन सरकारलाई निर्वाचन आयोगले आग्रह गरेको छ।संसदीय सञ्जालको सम्मेलनलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले प्रगति, समृद्धि, न्याय र समानतामा हातेमालो गर्न आह्वान गरे। बजेट संशोधन गर्न सांसदहरुको अडानपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ। ठूलो पार्टीको हैसियतले एकताको पहल गर्न केपी ओलीसँग बामदेव गौतमले आग्रह गरे।