प्रतिपक्षी बेन्च खाली भएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षी दलका बेन्चहरू खाली भएपछि सभामुखले बैठक स्थगित गरेका छन् । प्रदेश सरकारले बजेट प्रस्तुत गरेदेखि बैठक बस्न सकिरहेको छैन ।