असार १५ गते राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव

काठमाडौँ– सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले विसं २०६१ देखि मनाइँदै आएको धान दिवस तथा रोपाइँ महोत्सव मनाउने निर्णय गरेको हो । […]

सम्बन्धित सामग्री

धानको उत्पादन बढाउने नीति लिउँ

‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ असार १५ मा यस वर्ष पनि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो । सरकारले १९ औं राष्ट्रिय धान दिवस मनाइरहँदा आफ्ना कमी–कमजोरी खोजेर त्यसको समाधान निकाल्ला र आगामी वर्ष धानको उत्पादन बढ्ला भन्ने आशा भने नगर्दा हुन्छ । बिरालाको घाँटीमा घण्टी बाँध्ने, […]

धानको उत्पादकत्व बढाउन ध्यान देऊ

‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर असार १५ गते नेपालमा १८औं राष्ट्रिय धान दिवस मनाइयो । देशैभर धान दिवस मनाइएका रंगीन चित्रहरुमा राजनीतिक दलका नेता, सामाजिक जीवनमा नाम चलेका व्यक्तित्वको सहभागिता पनि देखियो । कोरोना संक्रमणको जोखिमका बीच धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै गर्दा नेपालमा […]

पञ्चेबाजासहित गजुरीमा रोपाइँ महोत्सव (फोटोफिचर)

आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस। आजको दिनलाई ‘मानो रोपेर, मुरी फलाउने’ दिनको रुपमा लिइन्छ। दिवसको अवसरमा धादिङको गजुरी गाउँपालिका वडा नं १ सोतीखोलामा पन्चेबाजासहित धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ।

राष्ट्रिय धान दिवस पोखरा

राष्ट्रिय धान दिवस पोखरामा पनि मनाइयोः असार १५ राष्ट्रिय धान दिवस पोखरामा पनि मनाइयो । कोरोनाले गर्दा यस वर्ष संस्थागत ढंगले धान रोपाइँ महोत्सव नभए पनि विभिन्न ठाउँमा स्थानीय किसानहरुले आ—आफ्नो ढंगले एक आपसमा हिलो छ्यापाछ्याप गर्दैै त केही युवाहरु हिलोमै फुटबल खेलेरसमेत असार १५ मनाएका हुन् । पोखरा २५ हेमजामा धान रोपाइँमा सहभागीहरु हिलोमा […]

पञ्चेबाजासहित गजुरीमा रोपाइँ महोत्सव (फोटोफिचर)

आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस। आजको दिनलाई ‘मानो रोपेर, मुरी फलाउने’ दिनको रुपमा लिइन्छ। दिवसको अवसरमा धादिङको गजुरी गाउँपालिका वडा नं १ सोतीखोलामा पन्चेबाजासहित धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ।

कोभिडका कारण साङ्केतिक रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइने

काठमाडौँ / कोभिड–१९ सङ्क्रमणका कारण यही असार १५ गते मुलुकभर साङ्केतिक रूपमा १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइने भएको छ ।  सकेसम्म

म्याग्दीमा रोपाइँको रौनक यस्तो देखियो (फोटोफिचर)

म्याग्दी – आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । आजको दिनलाई नेपाली समाजमा दही र चिउरा खाने पर्वका रुपमा लिइन्छ । दही, चिउरा खाएर धान रोप्नका लागि हिलो गह्रामा पस्नुपर्छ भन्ने चलन पनि रही आएको छ ।  हरेक वर्ष असार १५ मा फरकफरक नारासहित राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिन्छ । जिल्लास्तरमा कृषि ज्ञान...

१२ फाेटाेमा हेर्नुस् राेपाइँकाे राैनक

काठमाण्डाै – आज असार १५, राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिँदैछ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।  कामको चटारोले थकित भएका किसा...

१७औँ राष्ट्रिय धान दिवस : मुठी रोपेर मुरी उब्जाउँदै खुमलटार (फोटोफिचर)

आज असार १५  । १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव । हरेक वर्षझैँ आज पनि नेपाल कृषि अनुसन्धान परिषद्,

असार १५ अगावै २० प्रतिशत रोपाइँ सकियो

‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ मूल नाराका साथ १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाउने तयारी भइरहेको अवस्थामा असार पन्ध्र अगाडि नै गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा उल्लेख्य वृद्धि भएको छ ।