१२ फाेटाेमा हेर्नुस् राेपाइँकाे राैनक

काठमाण्डाै – आज असार १५, राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिँदैछ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।  कामको चटारोले थकित भएका किसा...