‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ मूल नाराका साथ १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाउने तयारी भइरहेको अवस्थामा असार पन्ध्र अगाडि नै गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा उल्लेख्य वृद्धि भएको छ ।
काठमाडौं, असार १७ । समयमा बर्सात नहुँदा यो वर्ष पोहोरभन्दा करिब १० प्रतिशत कम रोपाइँ भएको छ। यो वर्षको असार १५ गतेसम्म करिब १५ प्रतिशतको हाराहारी मात्र रोपाइँ भएको अनुमान छ। पोहोर असार १५ मा २५ प्रतिशतभन्दा बढी रोपाइँ भएको थियो। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले औपचारिक रूपमा सार्वजनिक गरेको तथ्यांक अनुसार […]
काठमाण्डाै - असार १५ को अवसरमा ठाउँठाउँमा रोपाइँ महोत्सव भइरहेको छ ।
किसान मात्रै होइनन्, राजनीतिक दलका शीर्ष नेता, मन्त्री, कार्यकर्ता, कर्मचारीदेखि विद्यार्थीसम्म रोपाइँको रमझममा जुटेका छन् । पश्चिमका धेरै ठाउँमा पानी नपरेर रोपाइँ हुन नसके पनि पानी परेका ठाउँमा हर्षोल्लासकासाथ रोपाइँ भइरहेको छ ।
देशका विभिन्न ठाउँमा भएका रोपाइँ महोत्सवका केही तस्बिरहरु :
दाङकाे लमही नगरपालिका–६ मध्यनगरमा धान रोप्न हिङ्गाले हिलो सम्याउँदै कृषक । गोरु नहुनेहरू धा...
काठमाडौँ– सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले विसं २०६१ देखि मनाइँदै आएको धान दिवस तथा रोपाइँ महोत्सव मनाउने निर्णय गरेको हो । […]
काठमाण्डाै - देशभर अहिलेसम्म झन्डै २० प्रतिशत रोपाइँ भएको छ । गएको असार १२ गतेसम्म १७ दशमलव ५ प्रतिशत रोपाइँ भएकोमा त्यसपछिका तीन दिन असार १५ सम्म थप साढे दुई प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ ।
विगतमा असार १५ गतेसम्म ३० देखि ३५ प्रतिशत धान रोपाइँ हुन्थ्यो तर यसपटक २० प्रतिशत मात्रै रोपाइँ भएको प्रारम्भिक तथ्याङ्क छ । अहिलेसम्म सबैभन्दा धेरै रोपाइँ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ ।
सुदूरपश्चिममा झन्डै ४७ प्रतिशत र कर्णालीमा ४० प्रतिशत रोपाइँ भएको कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक वि...
बुटवल – असार १५ सकिँदासम्म लुम्बिनीमा जम्मा ३२.७१ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको छ। यो गत वर्षको भन्दा १३ प्रतिशत कम हो। गत वर्ष असार १५ सम्म ४६ प्रतिशत खेतमा रोपाइँ भएको थियो। लुम्बिनीमा धान रोपाइँ हुने तीन लाख २० हजार २७५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म एक लाख चार हजार ७५१ हेक्टरमा रोपाइँ सकिएको कृषि, […]
बुटवल – असार १५ सकिँदासम्म लुम्बिनीमा जम्मा ३२.७१ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको छ । यो गत वर्षको भन्दा १३ प्रतिशत कम हो । गत वर्ष असार १५ सम्म ४६ प्रतिशत खेतमा रोपाइँ भएको थियो । लुम्बिनीमा धान रोपाइँ हुने तीन लाख २० हजार २७५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म एक लाख चार हजार ७५१ हेक्टरमा […]
लमजुङ – आज असार १५ । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ यस वर्ष देशभर असार १५ मनाइएको छ ।
लमजुङमा पनि विभिन्न सङ्घ–संस्थाले धान रोपाइँ कार्यक्रम गरी असार १५ मनाएका छन् । कृषि ज्ञान केन्द्र, विभिन्न पालिकाका साथै कृषक समूहहरूले आ–आफ्नो क्षेत्रमा धान रोपाइँ गरी असार १५ मनाएका हुन् ।
ज्ञान केन्द्र र स्थानीय करपुरेश्वर महिला कृषक समूहको समन्वयमा बेसीसहर नगरपालिका ८ मा रहेको दनाइँफाँटमा धान रोपाइँ गरिएको छ । जिल्लाका प्रायः सबै पालि...
आज असार १५ अर्थात धान दिवस । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मुल नाराका साथ धान दिवस मनाइँदै छ ।धान दिवसको अवसर पारेर कर्णालीमा बुधबार सार्वजनिक बिदासमेत दिइएको छ । तर अर्गानिक प्रदेशका रुपमा चिनिएको कर्णालीमा अहिलेसम्म जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।विगतका वर्षहरुमा मध्य असारसम्म आधा रोपाइँ भइसक्थे, तर यो पटक समयमै मनसुन सक्रिय नहुँदा धान रोपाइँ ढिला भइरहेको छ । कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २ लाख ९९ हजार ३३९ हेक
असार १५ लाई मानो रोपेर मुरी फलाउने दिनको रूपमा परिभाषित गरिन्छ । तर, चितवनका किसान यो दिनमा पनि मलको आसमा लाइनमा बस्न बाध्य भए ।
सरकारले मलको अभाव नहुने बताउँदै आए...
धनगढी : आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस। देशभर राष्ट्रिय धान दिवस मनाइएको छ। राष्ट्रिय धान दिवस मनाउँदै गर्दा सुदूरपश्चिम प्रदेशमा भने ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ।यसपाली समयमै मनसुन सक्रिय भएका कारण असार १५ गतेसम्म प्रदेशका ९ वटै जिल्लामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ।प्रदेश कृषि निर्देशनालय दिपायलका कृषि निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले मंगलबारसम्म ५० प्रतिशत रोपाइँ सकिएको जानकारी दिए।‘सुदूरपश्चिममा एक लाख ८५ हजार हेक्टर क्षेत्रफलमा