सोलुखुम्बु : सातवटा मन्त्रालयलाई फुटाएर १३ वटा बनाएको प्रदेश १ सरकारले बागवानी केन्द्र फाप्लु सहित कृषि क्षेत्रका ५ वटा फार्म कृषि ज्ञानकेन्द्रमा समायोजन गाभेको छ।गत माघ २३ गते प्रदेश १ को मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको कृषि मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले जानकारी दिए।यो क्षेत्रका विज्ञले भने बागवानी केन्द्रलाई कृषि ज्ञान केन्द्रसँग समायोजन गर्ने प्रदेश १ सरकारको निर्णय पुनःविचार गर्नुपर्ने बताउँछन्। प्रविधि क्षेत्रको कृषि फार्मलाई प्रशारसँग सम्बन्धित ज्ञानकेन्द्रमा