माओवादी नेता पुन उपचारका लागि चीन जाँदै

१६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘फलोअप’ उपचारका लागि आज चीन जाने भएका छन् । चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा […]

सम्बन्धित सामग्री

माओवादी नेता पुन चीन प्रस्थान

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलो अप उपचारका लागि चीन प्रस्थान गरेका छन् । लामो समयदेखि वंशाणुगत जन्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलो अप उपचारका लागि साँझ साढे ७ बजे फ्लाई दुबईको उडानबाट चीन गएका हुन् । उनमा भएको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ […]

माओवादी नेता पुन स्वास्थ्य उपचारका लागि चीन जाने, राजनीतिक भेटघाट पनि हुन सक्ने

काठमाडौँ – माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि केही दिनमै चीन जाने भएका छन्। गत वर्ष थाइल्याण्ड र चीनमा गरेर चार महिना लामो उपचारबाट फर्किएका पुन स्वास्थ्यमा फेरि समस्या देखिएपछि त्यसतर्फ जाने भएका हुन्। रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित उनी मतणना नसकिँदै काठमाडौँ आएर आराम गरिरहेका छन्। जण्डिस रोगबाट पीडित नेता पुनलाई गत वर्ष असोज […]

माओवादी नेता वर्षमान पुन नियमित स्वास्थ्य परीक्षणको लागि चीन प्रस्थान

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि चीन जानुभएको छ । हिमालयन एअरलाइन्सको कार्गो जहाजमार्फत पुन पत्नी ओनसरी घर्तीका साथ चीन जानुभएको हो। नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जानुभएको छ । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेकाे थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थियो । स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गएकाे १३ असोजमा थाइल्यान्डकाे बैङ्ककमा रहेको समितिभेज अस्पताल लगिएको थियो । दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि प...

माओवादी नेता पुन उपचारका लागि आज चीन जाँदै

काठमाडौं, चैत ११ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ फलोअप चेकअपका लागि आज चीन जाँदैछन् । थाईल्यान्ड हुँदै चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गरेर गत माघ १० गते स्वदेश फर्किएका पुन पत्नी ओनसरी घर्ती र उपचारमा संलग्न डा रोशन पोखरेलसहित चीन उड्न लागेका हुन् । पुन अहिले विहान ९ बजेको कार्गो […]

उपचारका लागि आज चीन जाँदै माओवादी नेता पुन

माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज चीन जाँदैछन् । पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्व सभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । जण्डिसको मात्रा (बिलुरुबिन) अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भ

उपचारपछि आज स्वदेश फर्कँदै माओवादी नेता पुन

त असोजमा उपचारका लागि थाइल्यान्ड गएका उनी थप उपचारका लागि उतैबाट चीन गएका थिए। उनी आज बेलुका ८ बजे नेपाल फर्किने उनका स्वकीय सचिव सन्तोष पुनले बताए।

बैंककमा माओवादी नेता पुनको उपचार हुन सकेन,थप उपचारका लागि चीन लगियो

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनको थप स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट आज चीन लगिएको छ । माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहनुभएका दुर्गा चापागाईंका अनुसार थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो । विगत डेढ महिनादेखि उहाँको थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो । जटिल प्रकारको जण्डिसबाट पीडित हुनुभएका नेता पुनको […]

थप उपचारका लागि माओवादी नेता पुनलाई चीन लगियो

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि थाइल्याण्डबाट आज चीन लगिएको छ। माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहेका दुर्गा चापागाईंका अनुसार उनलाई थर्ड...