नेता बर्षमान पुनको स्वास्थ्यरक्षाका लागि काठमाडौँमा महामृत्युञ्जय पाठ, उनलाई थाइल्यान्डबाट थप उपचार गर्न चीन लगियो

काठमाडौँ- गम्भीर खालको ‘लिभर सिरोसिस’का कारण अस्वस्थ भएका माओवादी नेता बर्षमान पुनको दुई महिनासम्म बैँककको समितिभेज अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा सुधार आउन नसकेपछि उनलाई थप उपचारका लागि चीनस्थित एक अस्पताल लगिएको छ। यता काठमाडौँमा नेता पुनको स्वास्थ्य रक्षाका लागि विज्ञहरुको विशेष टोलीद्वारा महामृत्युञ्जको  जप पनि गरिएको छ। पुनको पारिवारिक स्रोतका अनुसार पुनको स्वास्थ्य रक्षाका […]