उपचारपछि आज स्वदेश फर्कँदै माओवादी नेता पुन

त असोजमा उपचारका लागि थाइल्यान्ड गएका उनी थप उपचारका लागि उतैबाट चीन गएका थिए। उनी आज बेलुका ८ बजे नेपाल फर्किने उनका स्वकीय सचिव सन्तोष पुनले बताए।

सम्बन्धित सामग्री

माओवादी नेता गगन पुरीविरुद्ध अर्को मुद्दाको तयारी

झापाको रतुवा खोला किनारको जग्गा व्यक्तिको नाममा दर्ता गरेको निष्कर्ष सहित अख्तियारले माओवादी नेता गगन पुरी, उनको परिवारका सदस्य, मालपोतका कर्मचारी र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ताको तयारी गरेको हो ।

माओवादी नेता छक्कबहादुर एमाले प्रवेश

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामालाई आज एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराए । ओलीनिवास बालकोट पुगेर छक्कबहादुर एमाले प्रवेश...

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश

काठमाडौँ । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी माओवादीका उम्मेदवार […]

माओवादी नेता जीवन गौतम एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् । त्यसक्रममा अध्यक्ष ओलीले एमालेमा रहेर मात्रै देशमा योगदान गर्न सकिन्छ भन्ने पुष्टि भएको बताए । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । उनी नेकपा माओवादी केन्द्रका दाङ इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । स्थानीय तहको निर्वाचनमा मेयरको टिकट नपाएपछि पार्टीसँग रुष्ट बनेका थिए ।

माओवादी नेता पुनले गरे मतदान

रोल्पा, ३० वैशाख । नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा, ओमसरी घर्तीमगर र पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गरेका छन् । पूर्वसभामुख महराले रोल्पाको लिवाङ नगरपालिका–१ को तारा माध्यमिक विद्यालयको मतदान केन्द्रबाट, पूर्वसभामुख घर्ती र पुनले रोल्पा नगरपालिका–७ मा रहेको उदय माध्यमिक विद्यालयबाट पहिलो मतदान गरेका हुन्

माओवादी नेता वर्षमान पुनलाई खुमलटारमा यसरी गरियो स्वागत

काठमाडौं, माघ ११ । लामो समय विदेशमा जण्डिसको उपचार गरेर स्वदेश फर्किएका माओवादी नेता वर्षमान पुन ‘अनन्त’ दम्पती पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन् । बैंकक तथा चीनमा सफल स्वास्थ्योपचार गरेर सोमबार स्वदेश फर्किएका नेता पुनलाई अध्यक्ष दाहालले खुमलटारमा भव्य स्वागत गरेका छन् । पत्नी ओनसरी घर्तीसहित प्रचण्ड निवास पुगेका पुनलाई दाहालले […]

अब माओवादी नेता जनताको कुरा बुझ्न फिल्डमै पुग्ने

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अब माओवादी नेता जनताको भावना बुझ्नै फिल्डमै खटिने बताएका छन् । शान्ति प्रकृयामा आइसकेपछि आफ्नो पार्टीका नेता कार्यकर्तामा पनि प्रदुषणको प्रभाव परेको भन्दै अब रुपान्तरणका लागि जनताको भावना बुझ्न फिल्डमै खटिने बताएका हुन् । शनिवार सम्पादकसंगको भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले नेताहरु सुध्रिएपछि मात्रै परिवर्तन सम्भव भएको धारणा राखे । […] The post अब माओवादी नेता जनताको कुरा बुझ्न फिल्डमै पुग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

टाउकाको मूल्य ५० लाख तोकिएका भारतीय माओवादी नेता मारिए

२८ कात्तिक, काठमाडौं । सर्वाधिक खोजीको सूचीमा रहेका एक भारतीय माओवादी नेता प्रहरीसँगको मुडभेडमा मारिएका छन् । भारतीय माओवादी नेता मिलिन्द तेलटुम्ब्डे महाराष्ट्रको गडचिरोली जिल्लामा मुठभेडमा मारिएको भारतीय समाचार माध्यमले जनाएका छन् । प्रहरी कारबाहीमा मिलिन्दसहित २६ जना माओवादी कार्यकर्ता मारिएको जनाइएको छ । आइतबार महाराष्ट्र प्रहरीका एक वरिष्ठ अधिकारीले कोर्चीको जंगलमा मुडभेड भएको जानकारी […]