माओवादी नेता पुन स्वास्थ्य उपचारका लागि चीन जाने, राजनीतिक भेटघाट पनि हुन सक्ने

काठमाडौँ – माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि केही दिनमै चीन जाने भएका छन्। गत वर्ष थाइल्याण्ड र चीनमा गरेर चार महिना लामो उपचारबाट फर्किएका पुन स्वास्थ्यमा फेरि समस्या देखिएपछि त्यसतर्फ जाने भएका हुन्। रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित उनी मतणना नसकिँदै काठमाडौँ आएर आराम गरिरहेका छन्। जण्डिस रोगबाट पीडित नेता पुनलाई गत वर्ष असोज […]

सम्बन्धित सामग्री

चीनबाट फर्केका माओवादी नेता पुनले भेटे प्रचण्डलाई

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आज बिहान पार्टी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन्। स्वास्थ्य उपचार गरेर चार महिनापछि चीनबाट सोमबार बेलुकी काठमाडौं आइपुगेका पुन प्रचण्डलाई भेट्न आज बिहान खुमलटारस्थित निवासमा पुगेका थिए।