सप्तकोसीमा पानीको बहाव वर्षकै उच्च : ब्यारेजका सबै ढोका खोल्न भारत मानेन

लगातारको बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेर यो बर्षकै उच्च भएको छ। पानीको बहाव उच्च हुँदा समेत भारतले कोसी ब्यारेजका सबै ढोका खोल्न

सम्बन्धित सामग्री

सप्तकोसीमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ।

सप्तकोसीको ३४ ढोका खोलियो, स्थापितहरु पुनः विस्थापित

सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ३४ वटा ढोका खोलिएको छ । ब्यारेजमा ५६ वटा ढोका छन् । साँझ ८ बजेको मापनअनुसार सप्तकोसीमा पानीको बहाव दुई लाख ३१ हजार तीन सय क्युसेक प्रति सेकेन्ड मापन गरिएको छ ।पानीको बहाव बढेसँगै सप्तकोसी नदी आसपासका क्षेत्रमा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ । सुनसरी र सप्तरी दुवैतर्फको प्रशासनले सप्तकोसीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । सप्तकोसीमा पछिल्लो समयमा बाढीको उच्च सम्भावनाको आङ्कल

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, ब्यारेजका ३२ वटा ढोका खुला

सप्तरी, साउन १८ । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो। सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले […]

कोसी नदीमा पानीको बहाव बढ्यो, बालियो रातो बत्ती

पानीको बहाव कम गर्न ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन्। पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ।...

कोसीमा पानीको बहाव उच्च, खोलिए ब्यारेजका ४२ वटा ढोका

विराटनगर । केही दिनयता पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा हुँदा सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् । साथै जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ । नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ । सुनसरी प्रशासनका अनुसार सम्भावित […] The post कोसीमा पानीको बहाव उच्च, खोलिए ब्यारेजका ४२ वटा ढोका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सप्तकोसीमा पानीको बहाव उच्च, ब्यारेजका ४२ वटा ढोका खोलिए

विराटनगर । केही दिनयताको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रका साथै तराईमा पनि अत्याधिक वर्षा भइरहेकाले कोसीमा पानीको बहाव उच्च भएको हो । आज (बुधबार) बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर करिब २ लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । पानीलाई निकास दिन […]

सप्तकोशीमा पानीको बहाव उच्च, २९ वटा ढोका खोलियो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोशीमा पानीको बहाव उच्च भएको हो । सप्तकोशीमा मङ्गलवार दिउँसो ४ बजे पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । पानीको बहाव उच्च भएपछि ब्यारेजको […]

सप्तकोसी नदीमा पानीको बहाव यसवर्षकै उच्च

काठमाडौँ– सप्तकोसी नदीमा पानीको बहाव यसवर्षकै उच्च मापन भएको छ। कोशी नदीमा अहिले दुई लाख क्यूसेकभन्दा बढी पानी बगिरहेको छ। सुनसरी प्रशासनले जनाएअनुसार यतिबेला सप्तकोशी नदीमा पानीको बहाव २ लाख २१ हजार ४ सय ७५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ। नदीको जलस्तर बढेसँगै कोसी ब्यारेजका २९ वटा ढोका खोलिएका छन्। नदीमा बहाव बढेसँगै ब्यारेज पुलमा रातो […]

सप्तरीमा ३ सय घर डुबानमा : सप्तकोशीमा पानीको बहाव २ लाख क्युसिक

सप्तरी – सप्तकोशीका सहायक नदीहरुका आसपासका पहाडी क्षेत्रमा लगातारको वर्षाले गर्दा सप्तकोशी ब्यारेजमा पूर्व पश्चिम दुवैतिर खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । निरन्तरको वर्षाको कारण पानीको बहाव शनिबार मापन अनुसार २ लाख ३१ हजार ५ सय १५ क्युसिक पानीको बहाव पुगेको छ भने ५६ वटा ढोका मध्ये २९ वटा ढोका खोलिएको छ । लगातार पानीको बहाव बढ्दै रहेको छ । तटबन्ध क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । सप्तकोशीमा पानीको बहाव उच्च हुँदै गएपछि सप्तरीको गोबरगाढा बस्ती जोखिममा परे...

कोशीमा पानीको बहाव यस वर्षकै उच्च‚ आज यी नदीमा बाढीको खतरा

काठमाडौं : बाढी पूर्वानुमान महाशाखाले आज कोशी, नारायणी‚ कन्काई, कमला नदीमा पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने सम्भावना रहेको जनाएको छ।कोशी ब्यारेजमा शनिबार बिहान ८ बजे २ लाख २२ हजार ७७५ क्युसेक पानीको बहाव मापन गरिएको छ। यो यस वर्षकै उच्च हो। पानीको बहाव उच्च भयसँगै खतराको जनाउ दिने झन्डा राखिनुको साथै रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। अहिले ब्यारेजको ५६ ढोकामध्ये २९ ढोका खुला गरिएको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती, पूर्वी राप्तीलगायतमा