सप्तकोशीमा वर्षकै सबैभन्दा धेरै पानी

सप्तकोशी नदीमा आइतबार यो वर्षकै सबैभन्दा धेरै पानी बगेको छ । केही दिनयताको निरन्तरको वर्षाले नदीको बहाव आइतबार वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार दिउँसोदेखि सप्तकोशीमा पानीको बहाव २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । नदीको बहाव बढेपछि कोशी ब्यारेजका ३५ वटै ढोका खोलिएका छन् ।

सम्बन्धित सामग्री

पोखरा कसरी बन्यो ‘पानी रङ’को पाठशाला ?

पोखरा । चित्रकारिताका अनेक आयाम र विधिमध्ये एउटा हो, पानी रङ । यो चित्रकला इतिहासको सबैभन्दा पुरानो तर, सबैभन्दा लोकपि्रय मानिन्छ । यसको साधारण विशेषता हो- पारदर्शी, शीतल र शान्त । पोखरा त्यही पानी रङको विद्यालय अर्थात् ‘स्कुल अफ वाटर कलर’का रूपमा परिचित छ । पोखरालाई पानी रङको विद्यालयका रूपमा चिनाउने श्रेय जान्छ, वरिष्ठ कलाकार […]

बाँकेमा अहिलेसम्मकै धेरै पानी पर्‍याे, देशका धेरै ठाउँमा सामान्य वर्षा

काठमाण्डाै – पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशको बाँकेमा सबैभन्दा धेरै पानी परेको मौसमविद्ले बताएका छन् । बाँकेको खजुरामा आज सबैभन्दा धेरै  एक सय ६० मिलिमिटर पानी परेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । यो भनेको अति धेरै वर्षा हो । बाँकेमा यो अहिलेसम्मको सबैभन्दा धेरै वर्षा हो । मौसमविद्को भाषामा कुनै स्टेशनले तोकेको ठाउँमा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई मध्यम, सयदेखि एक सय ५० सम्मलाई भारी र एक सय ५० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई अति धेरै भारी वर्षा भन्ने गरिन्छ । बाँकेको खजुरापछि ...

पानी खाएपछि पनि घाँटी सुख्खा हुन्छ ? जान्नुहोस् यसको कारण र रोकथाम

हाम्रो घाँटी सुख्खा हुँदा र दुख्दा सबैभन्दा पहिला हामी पानी पिउछौँ । पानी पिउँदा घाँटी चिसो हुन्छ र मनतातो पानीले त थुप्रै समस्या कम पनि हुन्छ । तर धेरैलाई पानी खाइसकेपछि पनि घाँटी सुकिरहने समस्या हुनसक्छ । घाँटी बारम्बार सुकिरहन्छ भने बान्ता आउने, रिँगटा लाग्नेजस्ता समस्याको सामना गर्नुपर्ने हुनसक्छ । यदि तपाईंलाई पानी खाइसकेपछि पनि घाँटी सुकिरहेको महसुस हुन्छ भने यसका थुप्रै कारण हुनसक्छन् । यसबारे थाहा पाऔँ ।१. निर्जलीकरणनिर्जलीकरणका कारण घाँटी सुख्खा भएको हुनसक्छ । जब तपाईं निर्जलित हुनुहुन्

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै – आज मङ्गलवार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो साेमवार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा लगातारजस्तो मेघगर्जन र चट्याङसहित पानी परेको थियो । वर्षाका कारण हिजो धैरेजसो खोला नालामा बाढी आएको थियो । मौसमविद् सजिना शाक्यका अनुसार हिजो सबैभन्दा धेरै लुम्बिनी प्रदेशको दाङमा पानी परेको छ । आज पनि स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मेघगर्जन र चट्याङसहित...

पानी पिउँदा खोटाङमा ३ जना विद्यार्थी बिरामी

खोटाङ : खोटाङको एउटा विद्यालयमा पानीका कारण ३ जना विद्यार्थी बिरामी परेका छन्। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित दाम्ली माध्यमिक विद्यालयमा अध्ययनरत ३ जना विद्यार्थी सोही स्कुलमा पानी पिएपछि बिरामी परेका हुन्।विद्यालय नजिकैको धाराबाट जारमा ल्याएर राखिएको पानी पिएपछि ती विद्यार्थी बिरामी परेका डिकुवाका वडाध्यक्ष हरिकुमार खड्काले बताए। जारमा राखिएको पानी अन्य विद्यार्थीले पिउँदा केही नभएको तर सबैभन्दा पछि जारको पानी रित्तिन लागेपछि पानी पिउने ३ जना विद्यार्थी बिरा

स्वास्थ्यचौकीमा घरबाटै पानी ल्याउनुपर्छ

तुलसीपुर- स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका बिरामीले पानी खान पनि पाउँदैनन् । तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन । वि.सं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताए ।“सबैभन्दा समस्या हाम्रो […]

यो हो संसारको सबैभन्दा महंगो पानी, १ बोतलको मूल्य ७२ लाख

३१ असोज, काठमाडौं । पानी जीवन हो, त्यसैले यो अमूल्य छ । यद्यपि आम रुपमा हामीकहाँ पानी खरीद गर्नुपर्दा खासै महंगो भने पर्दैन । बोतलबन्द पानी सहज र शुलभ रुपमै पाइन्छ । तर संसारमा एउटा यस्तो विशेष पानी पनि छ जसको एक सानो बोतलकै मूल्य ७२ लाख रुपैयाँ पर्दछ । Acqua di Cristallo Tributo a […]

प्रशोधित पानी सबैभन्दा गुणस्तरहिनः विभाग

काठमाडौं, साउन १४ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको पिउने पानी न्यून गुणस्तर रहेको भेटिएको जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको वार्षिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा २८ सय ३४ वटाको खाद्य उद्योग तथा बजार अनुगमन गरेको गरेकामा सबैभन्दा बढी १६ प्रतिशत पिउने पानी गुणस्तरहिन […]

यी हुन् संसारमा सबैभन्दा धेरै पानी पर्ने ५ ठाउँ

सामान्यज्ञानमा रुची हुने धेरैलाई थाहा नै छ कि विश्वमा सबैभन्दा धेरै पानी पर्ने ठाउँ भारतको मेघालयमा पर्ने मासिनराम हो । भारतको मासिनराम बाहेक संसारमा अरु धेरै यस्ता ठाउँ छन् जहाँ वर्षभरी नै निकै वर्षा हुन्छ । संसारमा सबैभन्दा धेरै वर्षा हुने ५ ठाउँ यस्ता छन् : १. मासिनराम : भारतको मेघालय राज्यमा पर्ने मासिनराम एउटा […]

काठमाडौंमा मेलम्चीको पानी आएपछि पानी ट्यांकर बिक्रीमा !

काठमाडौं : मेलम्चीको पानी वितरण सुरु भएसंगै ट्यांकरमार्फत बिक्री हुने खानेपानीको व्यापार करिब ७० प्रतिशत घटेको पाइएको छ। चैत १५ गतेदेखि मेलम्चीको पानी राजधानीवासीको धारा छाडिएसँगै ट्यांकर व्यवसायीको व्यापार सुकेको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चक्रपथभित्र दिन विराएर प्रत्येक धारामा कम्तीमा हजार लिटर पानी दिन थालेको छ। उपत्यकामा सबैभन्दा बढी…