माधव नेपाल ओलीतिर ढल्किएपछि सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार अल्पमतमा, जसपा निर्णायक

कैलाली : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट माओवादी केन्द्रले नेतृत्व गर्ने अवसर पाएको सुदूरपश्चिम प्रदेश सरकारको भविष्य अन्ततःअन्योलमा परेको छ। प्रदेश सभामा नेकपा एमालेको माधव नेपाल पक्षको पकड छ। ५२ सदस्यीय प्रदेश सभामा एमाले एक्लैसँग २५ सदस्य छन्। २५ मध्ये ओली पक्षका सदस्यको सङ्ख्या ६ जना छ भने…

सम्बन्धित सामग्री

माधव नेपाल फेरि पनि प्रचण्डकै सारथि

२६ असार, काठमाडौं । आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बालुवाटारमा समाजवादी मोर्चामा आवद्ध दलका नेताहरुसँग छलफल गरेका छन् । मोर्चामा आवद्ध दलका प्रमुखहरु बोलाइएपनि जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव …

एमसीसीमा लर्बराएको एमाले

एमालेले एमसीसीको पक्षमा उभिँदा देउवा सरकार अल्पमतमा पर्नबाट जोगिएला कि वा आगामी चुनावमा पार्टीको भोट घट्ला कि भन्ने कोणबाट होइन, यो सम्झौताले नेपालको हित गर्छ कि गर्दैन भन्ने कोणबाट सोचेर ओलीले छिटो निर्णय लिउन् । होइन भने आफूले आफैंलाई ‘नयाँ माधव नेपाल’ घोषणा गरुन् ।

दुई प्रदेशमा दुई राजेन्द्र मुख्यमन्त्री बन्ने, बालुवाटारमा जुट्यो सहमति

प्रदेश नम्बर १ र बागमती प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले मुख्यमन्त्री पाउने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा माधव नेपालको पार्टीलाई दुबै प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटेको हो । नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले दुबै प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री पाउने गरी गठबन्धनको बैठकमा सहमति जुटेको रातोपाटीलाई जानकारी दिए । दुबै प्रदेशमा हाल एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको छ भने असोज अन्तिम साता विश्वासको मत

दस एमाले सांसदले समाजवादी रोजेपछि प्रदेश १ सरकार अल्पमतमा

मोरङ– प्रदेश १ का १० जना एमालेतर्फका प्रदेशसभा सांसदले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेका छन्। विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा बुधबार राजेन्द्रकुमार राई, राजन राई, गणेश काङवहाङ, सावित्रीकुमारी रेग्मी, सुनिता चौधरी, खिनु लङवा लिम्बू, सरिता थापा, पदमकुमार गुरुङ, कृष्णकुमारी राई र उपेन्द्र घिमिरेले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। सनाखतपछि सांसद राजेन्द्रकुमार राईले पत्रकारसामु […]

बागमतीमा एमालेका १२ सांसद नेकपा (एस)मा, अष्टलक्ष्मी सरकार अल्पमतमा

बागमती प्रदेश सभामा एमालेका १२ सांसदले माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) का लागि सनाखत गरेका छन् ।  सनाखत गर्ने सांसदहरू रमा आले मगर, राजेन्द्र पाण्डे, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईँ र बसन्त मानन्धर छन् । त्यस्तै पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ र माधव पौडेलले पनि सनाखत गरेका छन् ।  नेकपा (एस) का लागि १२ सांसदले सनाखत गरेपछि अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । शाक्य भदाै २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।  दल...

एमाले विभाजनसँगै प्रदेश १ सरकार अल्पमतमा

धनकुटा : नेकपा एमाले औपचारिक रूपमा विभाजन भएसँगै प्रदेश १ सरकार अल्पमतमा परेको छ। प्रदेश १ मा रहेको एमालेको एकल बहुमतीय सरकार एमाले विभाजनपछि अल्पमतमा परेको हो।एमाले विभाजनपछि प्रदेशसभामा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने निश्चित देखिएको छ। एमालेबाट विभाजन भएर माधव नेपाल नेतृत्वको समूहले नेकपा एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छ।माधवकुमार नेपाल पक्षको राम्रो पकड रहेको प्रदेश १ मा एमाले विभाजनसँगै मुख्यमन्त्री राई नेतृत्वको सरकारको विकल्प खोज्ने प्रक्रि

प्रचण्डको विश्लेषण : देउवा सरकार अल्पमतमा पर्न सक्छ

सत्तारुढ गठबन्धनका नेता प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा औँल्याएका छन् । यो सरकार माधव नेपालको अडानका कारणले टिकेको उनको विश्लेषण  छ ।माओवादी केन्द्रको बैठकमा प्रचण्डले गरेको ब्रिफिङमा प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको बताए ।  परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको प्रचण्डले बताएका छन् ।‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ’ प्रचण्डले बैठकमा भने,‘ यो सरकार अल्

किन ढल्दैन अल्पमतको सत्ता ?

जनता समाजवादी पार्टीबाट मन्त्री बनाइएका एक सांसद मन्त्री पदबाट राजीनामा दिएर विपक्षी गठबन्धन (उपेन्द्र यादव समूह) मा सामेल भएपछि प्रदेश सरकार अल्पमतमा छ। कुल ८३ सांसद रहेको प्रदेशसभामा सत्तापक्षको मत जम्मा ४१ अर्थात् अल्पमत छ। विपक्षी गठबन्धनसँग पनि सत्तापक्षकै बराबर ४१ मत छ। तर विपक्षीको दाबी छ, ‘मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध बहुमत प्रमाणित गरेरै देखाउँछौँ।’ यसको कारण हो आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको माधव नेपाल समूह।  प्रदेशमा माधव

यसरी सम्भव भयो ओली–नेपाल वार्ता, बाँस्कोटा मध्यरातमा कोटेश्वर पुगे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि माधव नेपाल पक्षले पार्टीमा उत्पन्न विवाद निरूपणका लागि ओलीले नै पहल गर्नुपर्ने जनाउदै आएको थियो। त्यसक्रममा ओली पक्षका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका नेताहरूसँग विभिन्न चरणमा कुराकानी गरेका थिए।  सोमवार संसद बैठक अघि पनि पौडेलले घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराईसँग छलफल गरेका थिए। सोमवारपछि मंगलवार र बुधवार भने ओली पक्षले नेपाल पक्षका नेताहरूसँग कुनै सम्पर्क गरेको थिएन। यद्यपि नेपाल पक्षले बिहीवार कुनै पनि हा...