यसरी सम्भव भयो ओली–नेपाल वार्ता, बाँस्कोटा मध्यरातमा कोटेश्वर पुगे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि माधव नेपाल पक्षले पार्टीमा उत्पन्न विवाद निरूपणका लागि ओलीले नै पहल गर्नुपर्ने जनाउदै आएको थियो। त्यसक्रममा ओली पक्षका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका नेताहरूसँग विभिन्न चरणमा कुराकानी गरेका थिए।  सोमवार संसद बैठक अघि पनि पौडेलले घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराईसँग छलफल गरेका थिए। सोमवारपछि मंगलवार र बुधवार भने ओली पक्षले नेपाल पक्षका नेताहरूसँग कुनै सम्पर्क गरेको थिएन। यद्यपि नेपाल पक्षले बिहीवार कुनै पनि हा...

सम्बन्धित सामग्री

ओली–नेपाल वार्ता सम्पन्न

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच वार्ता सम्पन्न भएको छ। मेरियट होटलमा गरिएको केही घण्टाको वार्तापछि नेताहरु बाहिरिएका हुन्। वार्तामा नेपाल र ओलीसहित विष्णु पौडेल, सुरेन्द्र पाण्डे र भीम रावल समेत सहभागी भएका थिए।

सिंहदरबारमा ओली– नेपाल वार्ता

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको समय तय भएको छ । पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच केहीबेरमा भेटवार्ता हुन लागको हो ।एमाले संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवास नेम्वाङले दिउँसो १ बजे दुई नेताबीच सिंहदरबारमा भेटवार्ताको समय तय भएको जानकारी दिए । दुई नेताबीचको भेटवार्तामा विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लगाइने दुवै नेता निकट स्रोतले बताएको छ ।

सिंहदरबारमा ओली–नेपाल वार्ता शुरू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको वार्ता शुरू भएको छ । पार्टी विवाद मिलाउने प्रयासस्वरूप सिंहदरबारमा वार्ता शुरू भएको हो । वार्तामा दुवै पक्षबाट दोस्रो तहका प्रभावशाली नेताहरू समेत सहभागी छन् ।  साँझ ६ बजे सुरु हुने भनिएको वार्ता झण्डै पौने ७ बजेदेखि सुरु भएको हो । वार्तामा ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ लगायतको सहभागिता रहेको छ भने नेपाल पक्षबाट घनश्याम भुसाल,  गोकर्ण विष्ट लगायत सहभागी छन् ।  ओली र नेपालबीच बिहीवार क्याप्टेन रामेश्वर थापाको ...

ओली–नेपाल वार्ता सकारात्मक

नेकपा एमालेले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच विहिबार भएको भेटघाटमा पार्टी भित्रको अन्तरविरोधमा समाधान खोज्न कार्यदल गठन गर्ने सहमति भएको हो ।प्रधानमन्त्री ओलीसँगको भेटपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले तत्कालका लागि राजीनामा दिन विषय टरेको र […]

ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ?

काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन ।... The post ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ? appeared first on Purbeli News.

ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन । जसका कारण विवाद झन्झन् बढने देखिएको छ ।एमाले स्रोतका अनुसार छलफलका क्रममा नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउन २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका थिए । तर, प्रधानमन्त्री

सकियो ओली-नेपाल वार्ता

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा दोस्रो दिन भएको वार्ता सकिएको छ।

ओली-नेपाल वार्ता सम्पन्न

काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालसँगको छलफलबाट बाहिरिएका छन्। आज दुवै नेताबीच दोस्रो दिन छलफल भएको हो। छलफलको निष्कर्ष के रह्यो भन्ने कुरा भने आउन बाँकी छ।

ओली-नेपाल वार्ता सकियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । वुधबार साँझ मेरियट होटलमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्ता सकेर दुवै नेताहरु बाहिरिएका छन् । उनीहरुबीच के के कुराकानी भयो भन्नेबारे केही खुलेको छैन । दुवै जनाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन चाहेनन् । उनीहरुबीच करिब डेढ घण्टा... The post ओली-नेपाल वार्ता सकियो appeared first on Purbeli News.

ओली-नेपाल वार्ता सकारात्मक

काठमाडौं, ८ बैशाख। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सकारात्मक भएको छ । भर्खरै सम्पन्न एक्लाएक्लै भेटवार्ता अत्यन्तै सकारात्मक भएको प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले जानकारी दिएका छन् । ओली-नेपाल एक्लाएक्लै भेटवार्ता सम्पन्न, माधव नेपालले मिडियालाई प्रतिक्रिया दिएनन्  ओली-नेपाल वान-टु-वान भेटवार्ता, ओलीसामू माधव नेपालले राखे यस्तो […]