बागमतीमा एमालेका १२ सांसद नेकपा (एस)मा, अष्टलक्ष्मी सरकार अल्पमतमा

बागमती प्रदेश सभामा एमालेका १२ सांसदले माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) का लागि सनाखत गरेका छन् ।  सनाखत गर्ने सांसदहरू रमा आले मगर, राजेन्द्र पाण्डे, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईँ र बसन्त मानन्धर छन् । त्यस्तै पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ र माधव पौडेलले पनि सनाखत गरेका छन् ।  नेकपा (एस) का लागि १२ सांसदले सनाखत गरेपछि अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । शाक्य भदाै २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।  दल...