२६ असार, काठमाडौं । आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बालुवाटारमा समाजवादी मोर्चामा आवद्ध दलका नेताहरुसँग छलफल गरेका छन् ।
मोर्चामा आवद्ध दलका प्रमुखहरु बोलाइएपनि जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव …