पशु सेवा विभागको महानिर्देशकमा सम्झना

पशु सेवा विभागको महानिर्देशकमा सम्झना कुमारी काफ्ले नियुक्त भएकी छन् ।

सम्बन्धित सामग्री

पशु ढुवानी मापदण्ड कार्यान्वयन गर्न ऐन बन्नुपर्नेमा जोड

काठमाडौं । पशु ढुवानी मापदण्ड २०६४ लागू भएको १७ वर्ष बितिसक्दा पनि ढुवानी व्यवसायीहरूले यसको पालना नगरेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । पशु सेवा विभाग र एनिमल नेपालले बिहीबार ललितपुरमा आयोजना गरेको पशु ढुवानी …

अर्बाैको क्षतिपछि लम्पी स्किन खोपमा अनियमितताको आशंका

गाईभैंसीमा लागेको लम्पी स्किन रोग (एलएसडी) विरुद्धको खोप ११ लाख पशुमा लगाइसकेपछि सरकारी निकाय पशु सेवा विभाग नै अन्योलमा परेको छ।...

‘आयातितका कारण स्थानीय दूधले बजार पाउन सकेन’

चितवन –आयातित दूधका कारण जिल्लामा उत्पादित दूधले बजार पाउन नसकेको सरोकारवालाले गुनासो गरेका छन्। पशु सेवा विभाग र राष्ट्रिय दुग्ध विकास बोर्डले आज यहाँ आयोजना गरेको छलफलका वक्ताहरूले विदेशबाट आयातित धुलो दूधका कारण नेपालमा उत्पादित दूधले बजार पाउन नसकेको बताए। आयातित दूधका कारण जिल्लामा उत्पादनसमेत कम हुँदै गएको उनीहरुको भनाइ थियो। केन्द्रीय दुग्ध सहकारी सङ्घका […]

दक्षिण कोरियाबाट होलिस्टिन जातका १२१ गाई र साँढे ल्याइँदै

दक्षिण कोरियाबाट होलिस्टिन जातका एक सय २१ वटा गाई र साँढे ल्याइने भएको छ । पशु सेवा विभाग र हेफर नेपाल नामक

भोलि विश्व दुध दिवस, सातै प्रदेशमा मनाउने यस्तो छ तयारी

विश्व दुध दिवस सातै प्रदेशमा मनाउने तयारी गरिएको छ । जुन १ तारिखका दिन विश्वभर दुध दिवस मनाउने गरिन्छ । नेपालमा भने सन् २०११ बाट विश्व दुध दिवस मनाउन थालिएको हो । राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार बोर्डकै संयोजकत्वमा सरोकारवाला निकायहरु, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लि., नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लि. तथा नेपाल डेरी साइन्स एसोसिएसनको सहयोगमा वृद्धवृद्धालाई दुग्धपान, दुग्ध क्षेत्रमा योगदान पु¥याउने विश

थालियो खसी, बोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण

२१ असोज, काठमाडौं । काठमाडौं महानगरका चौपाया बजारमा खसी, बोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालेको हो । परीक्षणको पहिलो दिन कलंकी खसी बजारमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, विज्ञ […]

बाढी-पहिरोको क्षतिमा परेका कृषकहरूलाई सम्बोधन गर्छौं : कृषि सचिव कार्की

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानहरूलाई आगामी आर्थिक वर्षमा क्षतिपूर्ति दिनेगरी लगत संकलन गरिरहेको बताएको छ।शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले यस वर्षको मनसुनका कारण आएको बाढी तथा पहिरोका कारण कृषकहरूलाई परेको क्षतिको सम्बन्धमा मन्त्रालयले लगत संकलन गरिरहेको बताए।मन्त्रालयले कृषि विभाग, पशु सेवा विभाग लगायत प्रदेश सरकारमार्फत् के – कति क्षति भएको छ त्यसको

कीर्तिपुर र चन्द्रागिरिस्थित फर्ममा रहेका टर्कीमा बर्ड फ्लू देखियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर र चन्द्रागिरिस्थित फर्ममा रहेका टर्कीमा बर्ड फ्लू देखिएको छ । पशु सेवा विभाग एक विज्ञप्ती जारी गर्दै कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाका केही फार्ममा रहेका कुखुरा तथा टर्कीमा बर्ड फ्लू देखिएको जनाएको हो ।

प्रविधिको प्रयोगले आयात निर्यातको सन्तुलन कायम गर्छः मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि जन्य वस्तुहरुको आयात निर्यातमा सन्तुलन कायम गर्न भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्नुपर्ने बताएकी छिन् ।कृषि तथा खाद्य पदार्थ आयात गर्दा आवश्यक पर्ने अनुमति, लाइसेन्स र अन्य प्रकृया सम्बन्धमा भन्सार विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र एवं पशु सेवा विभाग […]