बाढी-पहिरोको क्षतिमा परेका कृषकहरूलाई सम्बोधन गर्छौं : कृषि सचिव कार्की

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानहरूलाई आगामी आर्थिक वर्षमा क्षतिपूर्ति दिनेगरी लगत संकलन गरिरहेको बताएको छ।शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले यस वर्षको मनसुनका कारण आएको बाढी तथा पहिरोका कारण कृषकहरूलाई परेको क्षतिको सम्बन्धमा मन्त्रालयले लगत संकलन गरिरहेको बताए।मन्त्रालयले कृषि विभाग, पशु सेवा विभाग लगायत प्रदेश सरकारमार्फत् के – कति क्षति भएको छ त्यसको

सम्बन्धित सामग्री

यस वर्ष रासायनिक मलको अभाव हुँदैन : कृषि सचिव शर्मा

काठमाडौं : कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष रासायनिक मलको अभाव नहुने दावी गरेका छन्।बिहीबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले यस्तो दावी गरेका हुन्। उनले कृषकको लागि आवश्यक मल खरिदका लागि मन्त्रालयले खरिद सम्झौता गरिसकेको बताए। उनले रासायनिक मल खरिदको लागि अर्को वर्षमा दायित्व सिर्जना हुनेगरी मन्त्रालयको २ अर्ब ४० करोड र अर्थ मन्त्रालयको २ अर्ब ६० करोडसमेत गरी ५ अर्ब ७० करोडको मल खरिद गर्न लागिएको बताए। उनले यो वर

होटेलको खाना ढुक्क भएर खाने अवस्था छैन : कृषि सचिव

आफ्नो भान्सादेखि बाहिर होटेल, रेष्टुरेण्टलगायतका ठाउँमा खाद्य स्वच्छताको अभाव रहेको उपभोक्ता तथा सरोकारवालाहरुले जनाएका छन् । भान्सादेखि होटल तथा रेष्टुरेण्ट, पार्टी प्यालेसहरुमा ढुक्क भएर खाना खाने अवस्था नरहेको सरकारी निकायका प्रतिनिधिहरू नै बताउँछन् ।विश्व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्माले होटलहरूमा ढुक्क भएर खाना खाने अवस्था नरहेको गुनासो गरे । खानाका कारण धेर

भारत सरकारसँग कृषिबारे सातवटा एजेन्डामा छलफल

काठमाडौं, चैत १९ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा गोविन्द शर्मा पनि रहेका छन् । भारत सरकारसँग […]

मल खरिदका लागि नेपाल–भारतबीच सम्झौतापत्रमा हस्ताक्षर हुँदै

लामो प्रयासपछि आज नेपाल–भारतबीच रासायनिक मल खरिद सम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर हुन लागेको छ ।  भर्चुअल माध्यमबाट हुने सो सम्झौतापत्रमा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्मा र भारत सरकारको कृषि सचिव राजेशकुमार चतुर्वेदीले हस्ताक्षर गर्ने मन्त्रालयले जनाएको छ । यो सम्झौता पाँच वर्षका लागि हुने जनाइएको छ । सम्झौताअनुसार पहिलो वर्ष एकलाख पचास हजार मेट्रिकटन मल खरिद हुन्छ भने त्यसपछि प्रत्येक वर्ष त्यसमा १० प्रतिशतले वृद्धि गर्दै जाने कृषि मन्

दैनिक उपभोग्य वस्तु आपूर्ति सहज बनाउन उद्योग समितिको पहल

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्तिलगायतका विषयमा छलफल गरेको छ ।समितिको बैठकले चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्तिलगायतका विषयमा छलफल गरेको हो । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा.गोविन्दप्रसाद शर्माले चाडबाडमा मासुको खपत अत्याधिक हुने भएकोले आयातित […]

कृषि सचिव कार्कीको विदाई

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले अवकास पाएका छन्। सेवा अवधि पुरा गरेर अवकास पाएका कार्कीलाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो।...

रासायनिक मल वितरणमा समस्या देखिएकाले अभाव जस्तो देखिएको हो - कृषि सचिव

खेतबारीमा हुने बालीका लागि अहिले मल चाहिने समय हो । किसानको लागि चाहिने रासायनिक मल प्राप्त मात्रामा पुग्न नसकेको गुनासो आइरहेको छ । यो वर्षाको मौसममा धान र मकैलगायतमा युरिया मल आवश्यक पर्ने गर्छ । यसैबीच सरकारले अहिले मलको अभाव नभएको बताइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले रासायनिक मलको अभाव नभएको बताउनुभयो ।

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

काठमाडौँ। पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षको उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ । निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारको अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी छन् ।

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।  निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी छन् ।

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ। निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए। उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन्। उनका दुई छोरा र एक छोरी छन्।