कीर्तिपुर र चन्द्रागिरिस्थित फर्ममा रहेका टर्कीमा बर्ड फ्लू देखियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर र चन्द्रागिरिस्थित फर्ममा रहेका टर्कीमा बर्ड फ्लू देखिएको छ । पशु सेवा विभाग एक विज्ञप्ती जारी गर्दै कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाका केही फार्ममा रहेका कुखुरा तथा टर्कीमा बर्ड फ्लू देखिएको जनाएको हो ।

सम्बन्धित सामग्री

काठमाडौंको कीर्तिपुर र चन्द्रागिरिमा देखियो बर्ड फ्लू

कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाका केही फार्ममा रहेका कुखुरा तथा टर्कीमा बर्ड फ्लू देखिएको हो।