वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नासु र लेखापढी घुससहित पक्राउ

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल, काठमाडौंका नायब सुब्बा र लेखापढी घुससहित पक्राउ परेका छन्।

सम्बन्धित सामग्री

चाडवाडको मुखमा नेतृत्वविहीन बन्यो वाणिज्य विभाग, अलपत्र बन्यो बजार अनुगमन

सबैभन्दा धेरै कालोबजारी र कृत्रिम अभाव सिर्जना हुने समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन बनेको छ । बजारमा हुने कालोबजारी, उपभोक्ता ठगी र कृत्रिम अभावमाथि प्रत्यक्ष निगरानी राख्ने निकायको रुपमा रहेको विभाग नेतृत्वविहिन हुँदा चाडबाडको मुखमा बजार अनुगमनको काम अलपत्र बनेको छ ।सरकारले दशैं तिहार जस्ता नेपालीका ठूला चाडपर्वको मुखमा विभागलाई नेतृत्व विहिन बनाएको छ । महानिर्देशक लिलाप्रसाद शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन शाखामा सरूवा भएपछि विभाग नेतृत्वविह

बजार अनुगमन बढाउने समयमै वाणिज्य विभाग नेतृत्वविहीन

१७ भदौ, काठमाडौं । बजार अनुगमनको केन्द्रीय निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन भएको छ । ठूला चाड पर्वको मुखैमा बजार अनुगमन तीव्र बनाउनु पर्ने समयमा सरकारले भने अनुगमनकारी निकाय नै कमजोर बनाएको हो । विभागका महानिर्देशक लिलाप्रसाद शर्मालाई मन्त्रालयले बिहीबार सरुवा गरेको मन्त्रालय स्रोतले बतायो । शर्मा मन्त्रालयको प्रशासन शाखामा सरुवा भएका […]

मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै सरोकारवालाको ध्यानाकर्षण

उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ ।  बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, त्यसअन्तर्गतको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, र सरकारका मुख्यसचिवलाई भेटेर अभियानका पदाधिकारीले मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।अभियानले बुझाएको ज्ञापन पत्रमा बजारमा एकाधिकारपूर्ण, अनुचित र कानुनद्वारा निषेधित ब्यापारिक कार्यहरु हुने गरेको उल्लेख

आपूर्ति मन्त्रालय : देउवाले छाडेको भद्रगोलको भारीमा बडू

३० चैत, काठमाडौं । गत बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्नो दुई वटा विभागका महत्वपूर्ण जिम्मेवारी हेरफेर गर्‍यो । मन्त्रालय मातहतमा धेरै चलखेल हुने अड्डाको रुपमा परिचित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख २३ चैतको निर्णय अनुसार फेरिए । वाणिज्य विभागबाट ६ महिना पनि नपुग्दै प्रेमकुमार श्रेष्ठलाई हटाएर लिला […]

उपभोक्तालाई ठगिनबाट बचाउनुपर्ने निकाय नै नेतृत्वविहीन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग उपभोक्तालाई ठगिनबाट जोगाउने र कालोबजारी रोक्ने महत्वपूर्ण भूमिकामा रहेको निकाय हो । विभागले दैनिक रूपमा गर्ने बजार अनुगमनले उपभोक्तालाई ठगिनबाट र बजारलाई कालोबजारीबाट जोगाउन उल्लेख्य भूमिका खेल्छ ।तर, विभागमा एक महिनादेखि विभागीय प्रमुख (महानिर्देशक) पद खाली छ । निवर्तमान महानिर्देशक प्रकाश पौडेल कात्तिक १ गतेदेखि नै राजस्व अनुसन्धान विभागको प्रमुख पदमा हाजिर भइसकेका छन् । अहिले वरिष्ठ कर्मचारीको हैसियतमा विभागको काम चलाउने जिम्मा डम्मरुप्रसाद निर

वाणिज्य विभाग तीन सातादेखि नेतृत्वविहीन

४ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तीन साता देखि नेतृत्वविहीन बनेको छ । तत्कालिन विभागको नेतृत्वमा रहेका महानिर्देशक प्रकाश पौडेल असोज १३ गते सरुवा भएका थिए । सोही दिन मन्त्रालयले विभागको अनुगमन शाखा प्रमुख निर्देशक शिवराज सेढाईंको पनि सरुवा गरेको थियो । त्यसयता ती दुवै पद निमित्तको भरमा छ । विभाग […]

काठमाडौँमा बजार अनुगमन तीव्र : १३ लाई कारबाही, एक लाख १० हजार जरिवाना

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चाडपर्व नजिकिएसँगै बजार अनुगमनमा तीव्रता दिएको छ । कालोबजारी गर्ने, मूल्य सूचि नराख्ने, गुणस्तरहीन सामान विक्रिवितरण गर्ने, उत्पादन मिति नभएको, पसल सञ्चालन गर्न अनुमति प्राप्त नभएको लगायत कैफियत देखिएका १३ व्यवसायीलाई कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत विभिन्न सरोकारवाला निकायहरूबाट […]

‘छापा मार्नासाथ मन्त्री र नेताको फोन आउँछ’

उपभोक्ता हितका लागि काम गर्न हाम्रो सरकारी संरचनामा करीब पाँच वटा जति निकाय छन् । तर, उपभोक्ताको दैनिकीसँग जोडिएका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागको भूमिका धेरै छ । कृषि तथा पशुपन्छी विभाग, उद्योग र औषधि व्यवस्था विभाग पनि उपभोक्तासँग प्रत्यक्ष जोडिने […]

अख्तियारको डीएसपी हुँ भनी धम्क्याएको आरोपमा पक्राउ

३० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एग्रोमार्ट नेपाल प्रालि भैसेपाटीका अध्यक्ष अर्जुन भट्टलाई पक्राउ गरेको छ । एमपी ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा पुगेका उनले आफूलाई अख्तियारको कर्मचारी (डि.एस.पी) हुँ भनी महानिर्देशक तथा अन्य कर्मचारीहरुलाई धम्की दिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । विभागमा […]