आपूर्ति मन्त्रालय : देउवाले छाडेको भद्रगोलको भारीमा बडू

३० चैत, काठमाडौं । गत बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्नो दुई वटा विभागका महत्वपूर्ण जिम्मेवारी हेरफेर गर्‍यो । मन्त्रालय मातहतमा धेरै चलखेल हुने अड्डाको रुपमा परिचित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख २३ चैतको निर्णय अनुसार फेरिए । वाणिज्य विभागबाट ६ महिना पनि नपुग्दै प्रेमकुमार श्रेष्ठलाई हटाएर लिला […]