विस्तृत शान्ति सम्झौताको १५ वर्ष पूरा, भएन परिवर्तनको अनुभूति

काठमाडौं : सशस्त्र विद्रोहको अवतरण गराउने ऐतिहासिक शान्ति सम्झौताको १५ वर्ष पूरा भएको छ। २०६३ मंसिर ५ गते बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राज्य र विद्रोहीपक्षबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो।विस्तृत शान्ति सम्झौता भएको दिनको अवसर पारेर  विभिन्न कार्यक्रम आयोजना गरिँदै छ। १० वर्षे  सशस्त्र विद्रोह गरेको तत्कालीन माओवादी र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि  देशको राजनीतिमा नयाँ आयाम थपियो। सम्झौताले राजनीतिक व्यवस्था र आन्तरिक विद्रोहको चपेटाबाट

सम्बन्धित सामग्री

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल पारित गर्न माग

द्वन्द्वमा बलात्कारपीडित महिलाको राष्ट्रिय संगठनले विस्तृत शान्ति सम्झौता र बलात्कारपीडितको सरोकारअनुसार संक्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल पारित गर्न संसद्समक्ष माग गरेको छ । संगठनकी संयोजक देवी खड्काले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय...

ओलीको सम्बोधनप्रति माओवादीको जवाफः शान्ति सम्झौता विपरीत, सद्भाव खलबल्याउने

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विस्तृत शान्ति सम्झौता र माओवादी जनयुद्धविरुद्ध केपी ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन्। बिहीबार प्रतिनिसभा बैठकमा सापकोटाले ओलीको अभिव्यक्ति विस्तृत शान्ति सम्झौता, नेपालको संविधान र ओली नै अध्यक्ष रहेका बेला तत्कालनि नेकपाले निर्वाचन आयोगमा बुझाएको प्रतिवेदनको समेत भावनाविपरीत रहेको बताए। संसदलाई सम्बोधन गर्दैै मंगलबार ओलीले […]

‘नेपाली मोडल’मा टुंग्याउन सुझाव

नेपालको संक्रमणकालीन न्यायलाई मौलिक मापदण्ड बनाएर टुंगो लगाउनुपर्ने सरोकारवालाले बताएका छन्। उनीहरूले विस्तृत शान्ति सम्झौता भएको १७ वर्षसम्म अलपत्र संक्रमणकालीन न्यायलाई अब आफ्नै ‘मोडल’मा टुंग्याउन सुझाव दिएका हुन्।...

‘नेपाली मोडल’मा टुंग्याउन सुझाव

नेपालको संक्रमणकालीन न्यायलाई मौलिक मापदण्ड बनाएर टुंगो लगाउनुपर्ने सरोकारवालाले बताएका छन्। उनीहरूले विस्तृत शान्ति सम्झौता भएको १७ वर्षसम्म अलपत्र संक्रमणकालीन न्यायलाई अब आफ्नै ‘मोडल’मा टुंग्याउन सुझाव दिएका हुन्।...

शान्ति सम्झौताको त्यो कडी, जसले जोड्दैछ फुटेका माओवादी

जनयुद्धकालीन माओवादीका शीर्ष नेताले जनयुद्ध, जनआन्दोलन विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान एक अर्कामा अन्तरसम्बन्धित विषय भएको भन्दै त्यसलाई टुक्र्याएर हेर्न नहुनेमा जोड दिएका छन् । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही वर्ष पहिलेको एक सार्वजनिक कार्यक्रममा दिनुभएको राजनीतिक भाषणलाई लिएर सङ्क्रमणकालीन न्यायसँग जोडिएको मुद्दा नियमित रुपमा सर्वोच्च अदालत पु¥याइएपछि माओवादी घटकहरू …

शान्ति सम्झौता बिथोल्ने षडयन्त्र भइरहेको छ : मन्त्री रेखा शर्मा

२३ फागुन, काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग त्यही षडयन्त्र अनुसार भएको उनको आशंका छ । धादिङको गल्छीमा मंगलबार आयोजित सामुदायिक रेडियोको प्रतिनिधिहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले […]

शान्ति सम्झौताले बिर्सेकाहरू

विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १७ वर्षसम्म द्वन्द्वपीडितका मागबारे सम्बोधन गरिएन। पीडितका मागमा सम्वोधन हुन सकेको भए अहिले त्यसले भिन्न परिणाम दिन सक्थ्यो।...

एक सय सय १५ द्वन्द्वपीडितले अझै पाएनन् राहत

विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि रामेछापका एक सय १५ जना द्धन्द पीडितले अझै राहत रकम पाउन सकेका छैनन् । दश वर्षे सशस्त्र संघर्षका क्रममा ज्यान गुमाएका, बेपत्ता पारिएका...