२४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सशस्त्र विद्रोह कालका घटनालाई फौजदारी न्याय प्रक्रियामा लैजानु विस्तृत शान्ति सम्झौता विपरीत हुने बताएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारीले बिद्रोहकालका घटना फौजदारी न्याय प्रणालीमा लैजाँदा संक्रमणकालीन न्यायको काम गर्ने आयोगहरुको क्षेत्राधिकारमाथि समेत हस्तक्षेप हुने दाबी गरेको छ । ‘सशस्त्र संघर्षका […]