शान्ति सम्झौता गरेकै दिन मैले रुखमा छाप लगाएँ, गिरिजाप्रसादले हँसिया हथौडामा छाप लगाउनुभयो : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झोतादेखि गठबन्धन सुरु भएको बताएका छन् । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत रहेको पालुङटार बजारमा सोमबार सत्ता गठबन्धन दलले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाएको उल्लेख गरे । उनले सो ऐतिहासिक आधारमा दुई दलको गठबन्धन रहेको बताउँदै अहिले कांग्रेस मतदाताले हसिँया हथौडामा छाप लगा

सम्बन्धित सामग्री

शान्ति सम्झौताको त्यो कडी, जसले जोड्दैछ फुटेका माओवादी

जनयुद्धकालीन माओवादीका शीर्ष नेताले जनयुद्ध, जनआन्दोलन विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान एक अर्कामा अन्तरसम्बन्धित विषय भएको भन्दै त्यसलाई टुक्र्याएर हेर्न नहुनेमा जोड दिएका छन् । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही वर्ष पहिलेको एक सार्वजनिक कार्यक्रममा दिनुभएको राजनीतिक भाषणलाई लिएर सङ्क्रमणकालीन न्यायसँग जोडिएको मुद्दा नियमित रुपमा सर्वोच्च अदालत पु¥याइएपछि माओवादी घटकहरू …

निषेध र अपमान होइन, सहमति र विश्वासको राजनीति अघि बढाउँछु : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले आफू निषेध, अपमान र प्रतिशोधको राजनीतिको पक्षधर नरहेको बताए। उनले देशमा भएका परिवर्तनहरुमा लोकतान्त्रिक र वामपन्थी शक्तिको भूमिका रहेको बताए । ‘१ सय ४ वर्ष लामो राणा शासन होस वा ३० वर्ष लामो पञ्चायती निरङ्कुशता बाम लोकतान्त्रिक सहकार्यबाट नै समाप्त भएको हो । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता सङ्घीय लोकतान्त

गठबन्धन शान्ति सम्झौताकै निरन्तरता होः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले वर्तमान सत्ता गठबन्धन विगतको शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन् । मंगलबार कालीकोटको सदरमुकाम मान्मामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले, ‘जुन दिन शान्ति सम्झौता भएको दिन थियो ।  त्यही दिन गिरीजाप्रसाद कोइरालाले लालसलाम र मैले जय नेपाल भनेको हो ।’ यस्तै प्रचण्डले  एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन परिवर्तन विरोधी गठबन्धन भएको आरोप लगाए । साथै प्रचण्डले केपी ओलीले यथाअवस्थामा भोट माग्

प्रचण्डलाई धमलाको प्रश्न- शेरबहादुर देउवासँगको सहकार्य कति समय टिक्छ ?

काठमाडौं, १४ कात्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान सत्ता गठबन्धन लामो समय रहने दाबी गरेका छन् । ‘गिरिजाबाबु र मेरो सम्बन्धले देशलाई नयाँ ठाउँमा लग्यो । दायाँतिर उहाँ र बायाँतिर म बसेर गरेको विस्तृत शान्ति सम्झौता भयो । म उहाँलाई अभिभावकका रुपमा लिन्थें । अन्तिम अवस्थामा […]

क्रान्ति र शान्ति दुबैको नेतृत्व गरेर मैले इतिहास कायम गरेँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश परिर्वतनका लागि क्रान्ति र शान्ति गर्ने सौभाग्य आफूले पाएका बताएका छन्।सोलुखुम्बुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेको बताएका हुन्। उनले भने, ‘माओवादी पार्टी र आन्दोलनले नयाँ विचार जन्मायो। मलाई विद्रोह र क्रान्ति गर्ने जिम्मेवारी दिनुभयो। शान्ति सम्झौता गरेर क्रान्तिलाई शान्तिमा रुपान्तरण गर्ने जिम्मेवारी दिनुभयो। शान्ति सम्झौतापछि संविधान निर

प्रचण्डले औँल्याए चार कमजोरी : नेतृत्व मनोगत र ओभरकन्फिडेन्ट बन्यो !

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नाम दिएर राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उक्त प्रतिवेदनमा अध्यक्ष प्रचण्डले शान्ति सम्झौता यता पार्टीबाट हुन गएका वैचारिक–राजनीतिकका साथै सांगठनिक र व्यवहारिक कमजोरी समीक्षा गरेका छन् । ‘सर्वहारा वर्गको क्रान्तिकारी पार्टी आफ्ना कमजोरीहरूलाई खुलस्त र निर्ममतापूर्वक अगाडि राख्न डराउँदैन’ भन्ने लेनिनको भनाइलाई उद्धृत गर्द