संक्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल पारित गर्न माग

द्वन्द्वमा बलात्कारपीडित महिलाको राष्ट्रिय संगठनले विस्तृत शान्ति सम्झौता र बलात्कारपीडितको सरोकारअनुसार संक्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल पारित गर्न संसद्समक्ष माग गरेको छ । संगठनकी संयोजक देवी खड्काले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय...

सम्बन्धित सामग्री

संक्रमणकालीन न्याय पार लगाउने बाटो

एकीकृत समाजवादीसमेत सामेल भएपछिको पछिल्लो सत्ता गठबन्धनका पाँच दलले गरेको सातबुँदे सहमतिपत्रको बुँदा नं. ४ मा उल्लेख छ– ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने ।’

‘संक्रमणकालीन न्याय’ सर्तमा एमाले फकाउँदै माओवादी

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन एमालेलाई राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन गर्ने लोभ देखाइएको छ।...

‘संक्रमणकालीन न्याय’ सर्तमा एमाले फकाउँदै माओवादी

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन एमालेलाई राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन गर्ने लोभ देखाइएको छ।...

के संक्रमणकालीन न्याय टुंगिन लागेको हो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ‘टुंगोमा पुर्याउन’ लागिपरेका छन् ।

मध्यमार्ग अपनाइन्छ : प्रधानमन्त्री‚ फास्ट ट्रयाकबाट हुँदैन : ओली

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यमार्गको विकल्प अपनाउने बताएका छन्।यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमण कालीन न्यायसम्बन्धी विधेयक समितिमा नगईकन नटुंगिने स्पष्ट पारेका छन्।शनिवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा प्रधानमन्त्री प्रचण्ड र ओलीले फरक फरक धारणा राखेका हुन्।प्रचण्डले बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, संवैधानिक परिषद्सँ

प्रतिपक्षमाथि संक्रमणकालीन न्याय रोक्न खोजेको आरोप

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक रोक्न प्रतिपक्षी दल लागिपरेको आरोप लगाएका छन्।...

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदीय समितिमा लैजाने तयारी

२२ चैत, कामाडौं। संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमै लैजाने तयारी भएको छ । सरकारले प्रतिनिधिसभामा पेश गरेको बेपत्ता व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक सत्तारुढ दलहरुले सदनमै छलफल गरेर फास्ट ट्रयाकबाट पारित गर्ने तयारी गरेका थिए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने […]

मानव अधिकार उल्लंघनको विवाद यथावत राखेर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा

२५ फागुन, काठमाडौं । संक्रमणकालीन न्याय अवरुद्ध भएकै कारण नियमित फौजदारी न्याय प्रक्रिया रोक्न नहुने भनी सर्वोच्च अदालतले आदेश दिएलगत्तै सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक संघीय संसद सचिवालयमा पेश गरेको छ । सरकारले बिहीबार मन्त्रिपरिषदबाट निर्णय गरी केही घण्टामै संघीय संसद सचिवालयमा विधेयक पेश गरेको हो । गत […]

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सुधार गर्न जरुरी छ: अध्यक्ष मगर

काठमाडाैँ- राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले संसदमा पेस गरेको संक्रमणकालीन न्याय सम्बन्धी ऐन सुधार गर्नुपर्ने बताएका छन्। आज(बिहीबार) राष्ट्रिय मानव अधिकार आयोगले सरोकारवाला निकायहरूसँग संक्रमणकालीन न्यायसम्बन्धी ऐनका बारेमा गरेको छलफलमा बोल्दै अध्यक्ष मगरले यस्तो बताएका हुन्। उनले सरकारले संसदमा पेस गरेको विधेयक परिमार्जन गर्नुपर्ने आयोगको धारणा रहेको बताए। अध्यक्ष मगरले भने, ‘बेपत्ता […]