माधव नेपालकाे पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी

  काठमाडाैं ।  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ । अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एकीकृत समाजवादी) हुने नेता नागेन्द्र चौधरीले जानकारी दिए । बुधबार मात्र नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च […] The post माधव नेपालकाे पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

माधव नेपाल होम आइसोलेसनमा, भेटघाट बन्द

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आइसोलेसनमा बसेका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनको सचिवालयका अधिकांशलाई कोरोना संक्रमण देखिएको थियो । नेपाल र दाहालबीच कोरोना देखिनुभन्दा अघिल्लो दिन गठबन्धन बैठकका क्रममा भेट भएको थियो । कन्ट्रयाक ट्रेसिङका कारण नेपाल आइसोलेसनमा रहेको र पीसीआर रिपोर्ट नआएसम्म भेटघाट […] The post माधव नेपाल होम आइसोलेसनमा, भेटघाट बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओलीले भने ‘माधव नेपाल लाजशरम पचेको मान्छे’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई ‘लाजशरम पचेको मान्छे’ भनी टिप्पणी गरेका छन् । एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका अध्यक्ष नेपालजस्तो मान्छे आफूले कहिल्यै नदेखेको ओलीले औंल्याएका छन् । एमाले काठमाडौं महानगरपालिका कमिटीद्वारा शनिबार आयोजित महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली नेपालविरुद्ध आक्रामक रूपमा […] The post ओलीले भने ‘माधव नेपाल लाजशरम पचेको मान्छे’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रक्रिया आज टुंगो लाग्ने

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दल दर्ता प्रक्रिया आज टुंगो लगाउने भएको छ। दुवै दलका नेताले आज सनाखतका लागि भौतिक रूपमा उपस्थिति हुनुपर्ने निर्व...

माधव नेपाल र महन्थ ठाकुर सनाखतका लागि आज निर्वाचन आयोग जाँदै

काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत  समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक  समाजवादी  पार्टी नेपाललाई सनाखतका लागि बुधबार (आज) बोलाएको छ । काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै दलका पदाधिकारी सनाखतका लागि आयोगमा  भौतिक  रूपमा उपस्थिति जनाउनुपर्ने बताए । संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी  अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारि

तस्वीर– बृहत जनसभालाई सम्बोधन गर्दै माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘दाहाल–नेपाल’ समूह संखुवासभाले खांदबारीमा शनिवार आयोजना गरेको जनसभा कार्यक्रम  । तस्वीर : रासस

केपी ओली झेली हुन्, अलमलमा नपरौँ : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई अलमलमा नपर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी ओलीले हरेक क्षेत्रमा झेल मात्रै गरेको नेपालको जिकिर छ ।  फिदिममा आयोजिक बृहत्...

माधव नेपाल पहिलो वरीयताका अध्यक्ष

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहमा माधवकुमार नेपाल पहिलो वरीयताका अध्यक्ष बनेका छन् । प्रचण्ड–नेपाल समूहले आलोपालो बैठकको अध्यक्षता गर्ने अन्तरिम विधानको व्यवस्थालाई कार्यान्वयनमा ल्याएसँगै नेपाल पहिलो वरीयताका अध्यक्ष बनेका...

नेकपाको सांगठनिक कार्य विभाजन गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टीभित्रको सांगठनिक कार्य विभाजन गर्न कार्यदल गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको...