काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई ‘लाजशरम पचेको मान्छे’ भनी टिप्पणी गरेका छन् । एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका अध्यक्ष नेपालजस्तो मान्छे आफूले कहिल्यै नदेखेको ओलीले औंल्याएका छन् । एमाले काठमाडौं महानगरपालिका कमिटीद्वारा शनिबार आयोजित महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली नेपालविरुद्ध आक्रामक रूपमा […]
The post ओलीले भने ‘माधव नेपाल लाजशरम पचेको मान्छे’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.