एमसीसीको विरोध गर्न एकीकृत समाजवादी निकट जनवर्गीय संगठनहरुको अपिल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुले एमसीसीको विरोध गर्न सबैलाई अपिल गरेका छन्। सोमवार बसेको जनवर्गीय संगठनहरुको बैठकले एमसीसी पारित गर्न नहुने निष्कर्ष निकालेको छ। बैठकले सरकार, राजनीतिक पार्टीहरु, सांसदलगायत नागरिक समाजको ध्यानाकर्षण गर्दै सम्झौताको व्यापक विरोध गर्न अपिल गरेको हो। बैठकले देशको वर्तमान तरल राजनीतिक परिस्थिति, कोभिड…

सम्बन्धित सामग्री

एमसीसीको विरोध नगर्न भन्दै बैठकमै मन्त्रीहरुले झलनाथ खनाललाई हप्काए

काठमाडौं, २५ फागुन । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालसँग नेताहरुले एमसीसीको विषयमाा सवालजवाफ नै गरेका छन् । काठमाडौंमा आज (बुधबार) बाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा एमसीसी कार्यान्वयनमा गए यो नेपालके कम्युनिष्ट आन्दोलन र चीनविरुद्ध हुने भनेर सम्मानित नेता खनालले अभिव्यक्ति दिएपछि बैठकमा सहभागी केही नेताहरुले आपत्ति जनाएका थिए […]

सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमा आफूहरूको समर्थन नहुने बताएका छन् । आज (आइतबार) संसद् बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफूहरूको समर्थन नहुने बताएका हुन् । ‘एमसिसीमा हाम्रो समर्थन छैन,’ उनले भने,‘सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ।’ समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि ‘एमसीसीको विरोध […]

एमसीसीको विरोधमा सत्तारुढ दलकै कार्यकर्ताले बाले काठमाडौंको सडकमा आगो

काठमाडौं, ६ फागुन :  मिलेनियम च्यालेन्न्ज कर्पाेरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ । सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ । शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका […]

एमसीसीको विरोध गर्दै गठबन्धनका नेता श्रेष्ठ सडकमा

सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसीसीको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् । नेमकिपासहित गठबन्धन दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी सम्बद्ध कार्यकर्ताहरुले गरेको प्रदर्शनमा सहभागी हुन उनी सडकमा पुगेका हुन् ।

अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित ४२ जना पक्राउ

एमसीसीको विरोध प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीसहित ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवन अगाडी एमसीसीको विरोधमा प्रदर्शनपछि भएको विरोधसभामा प्रहरीले हस्तक्षेप गरी अनेरास्ववियुका नेता कार्यकर्ताहरूलाई पक्राउ गरेको हो ।उपमहासचिव नरेश न्यौपानेले रातोपाटीलाई दिएको जानकारीअनुसार  उपाध्यक्ष हिरेन्द्र शाही, उपमहासचिव भुपेन्द्र शाह, कल्याण दाहाल, मेघनाथ चापागाईं, महेश श्रेष्ठ, अशोक थापा

एमसीसीको विरोध गर्दै राप्रपा पनि सडकमा

काठमाडौँ । एमसीसीको विरोधमा राप्रपा पनि सडकमा उत्रिएको छ । राप्रपाका कार्यकर्ताहरु जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका छन् । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत दलका कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूलाई प्रहरीले नयाँ बानेश्वरको एभरेष्ट होटल क्षेत्रमा रोकेको छ । विरोध […]

माओवादी र एकीकृत समाजवादी गयल हुँदा एमाले निर्णायक

यदि ४ फागुनको संसद बैठकमा एमसीसीबारे छलफल हुने भयो भने माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु अनुपस्थित हुने वा एमसीसीको विरोध गरेर बाहिर निस्कने बाटो रोज्न सक्छन् । त्यो बेला संसदमा उपस्थित सांसद संख्याको बहुमतका आधारमा एमसीसी पास गर्ने प्रधानमन्त्री देउवाको योजना छ ।

हेटौंडामा पनि एमसिसीविरुद्ध प्रदर्शन

नेकपा (एकीकृत समाजवादी)मा आवद्ध जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा आइतबार एमसिसीविरुद्ध प्रदर्शन गरिएको छ ।  हेटौंडाको शीतल महल चोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सीमा चोकमा पुगेर सभामा परिणत भएको हो । पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो । सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण