एमसीसी अगाडि बढाउनुपर्ने कांग्रेसको निष्कर्ष !

काठमाण्डाै – नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहायता 'मिलेनियम च्यालेन्ज कर्पोरेशन' (एमसीसी) सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी अगाडि बढाउने निष्कर्ष निकालेको नेता शशाङ्क कोइरालाले जानकारी दिनुभयो ।बैठकमा सहभागीहरूले एमसीसीको विषयमा नागरिकलाई पनि बुझाउनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा पूर्व अर्थ मन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले एमसीसी विशुद्ध विकास परियोजना भएको र यसबारेमा नागरिकलाई पनि ...

सम्बन्धित सामग्री

व्याख्यात्मक टिप्पणी एमसीसी संझौताको कानुनी अंग होइनः राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदले पारित गरेको एमसीसी सम्बन्धी व्याख्यात्मक टिप्पणी एमसीसी संझौताको कानुनी अंग नभएको निष्कर्ष निकालेको छ।...

६ कम्युनिस्ट पार्टी र २ मोर्चाको निष्कर्ष : एमसीसी विरुद्धको संघर्ष गम्भीर मोडमा

६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले एमसीसी विरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेको छ । आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्ध नगरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । अमेरिकी राजदूत र्‍याण्डी वेरिको ट्वीट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबल गरी पारित गराउने अन्तिम कसरतले उक्त कुराको पुष्टि गरेको उनीहरुको भनाइ छ। मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको न

एकीकृत समाजवादीले एमसीसी संसदमा टेवल गर्न दिने

बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो।

एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं, माघ २७ । सत्तारुढ दलको प्रमुख घटक नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसीमा अहिले देखिएको अन्योल हटाएर अनुमोदनको लागि संसदमा पेस गर्नुपर्ने निचोड निकालेको हो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीबारे […]

एमसीसी संसदमा छलफल गराएर पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धन कायम नभए पनि एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बिहीवारको बैठकमा एमसीसीबारे छलफल गराएका थिए । देउवाले एमसीसीबारे पार्टीमा छलफल नै नगराएको कांग्रेस नेताले आरोप लगाएपछि उनले कार्यसम्पादन समितिको बैठकमा छलफल गराएका हुन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले गठबन्धन नरहे पनि एमसीसी पारित गर्नुपर्ने निष्कर्ष राखेको नेता शशांक कोइरालाले बताए ।  बैठकबा...

माओवादी महाधिवेशनको निष्कर्ष : यथास्थितिमा एमसीसी पारित नगरियोस्

काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र) ले अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ । काठमाडौंमा हालै सम्पन्न आठौं महाधिवेशनवाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले एमसीसी यथास्थीतिमा पारित नगर्ने निष्कर्ष निकालेको हो । माओवादी केन्द्रको यस्तो छ पारित समसामयिक प्रस्ताव (पूर्णपाठसहित) ‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल […]

माओवादी केन्द्रको निष्कर्ष : यथास्थितिमा एमसीसी पारित गर्नु हुँदैन

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अहिलेकै अवस्थामा संसदबाट अनुमोदन गर्न नसकिने निष्कर्ष निकालेको छ । प्रज्ञा भवन कमलादीमा जारी आठौ महाधिवेशनको बन्दसत्रले यथास्थितिमा एमसीसी पारित गर्न नसिकने प्रस्ताव पारित गरेको हो। ‘एमसीसी परियोजनाका कतिपय प्रावधान नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र स्वतत्र अन्तराष्ट्रिय सम्बन्धमा प्रत्यक्ष प्रतिकूल रहेकाले […]

एमसीसी मुलुकको हितमा नरहेको एमालेको निष्कर्ष

काठमाडौँ । नेकपा एमालेले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ। बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्न नहुने बताएका हुन्। सांसदहरुले जबसम्म एमसीसीमा संशोधन हुँदैन, तबसम्म एमसीसी अगाडि बढाउनु नहुने धारणा व्यक्त गरे । एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमसीसी मुलुकको हितमा […]