२०७२ सालको भूकम्पले जीर्ण बनेको तथा सार्वजनिक जग्गा खाली गराउने सरकारकै नीति अनुसार कमलामाई नगरपालिकाले जीर्ण भवनमा एक साथ ४ वटा डोजर चलाएर भत्काएको हो।
बाल्यकालको अवोध मस्तिष्कले चिकित्सक बन्ने चाहना विकास गरायो। तर चिकित्सक बनेपछि अर्को प्रश्न उभियो- कुन विषयको डाक्टर बन्ने ? डा. रिजाललाई एमबीबीएस पढ्दादेखि नै हाडजोर्नी अर्थात् अर्थोपेडिक्समा रुचि थियो।
Biratnagar. The sixth meeting of the Koshi Province Council of Ministers has made important decisions including the appointment of employees and the approval of various reports and criteria. Providing information about the decisions of the meeting, the government's spokesperson and Minister of Internal Affairs and Law, Indramani Parajuli, stated that various administrative and legal processes have been advanced.As per the decision of the Council of Ministers, Secretary of the Ministry of Internal Affairs and Law, Aasman Tamang, has been appointed to the vacant post of Province Secretary of the Province Public Service Commission. Spokesperson stated that Joint Secretary Krishnaprasad Sapkota...
काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरण, साइबर सुरक्षा, मिडिया सुधार तथा संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायसँग सहकार्य विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपालस्थित संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले आज मन्त्रालयमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग गरेको शिष्टाचार भेटवार्ताका क्रममा डिजिटल शासन, सेवा प्रवाहमा सुधार, साइबर अपराध नियन्त्रण, पत्रकार सुरक्षा तथा […]
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लब बीच खेलकुद क्षेत्रको विकास, खेलाडी तथा कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि तथा संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले आपसी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले हस्ताक्षर […]