चिसो बढेपछि एक महिना स्कुल बिदा

मुगु : मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयलाई एक महिना जाडो बिदा दिने निर्णय गरेको छ।जाडो अत्यधिक बढेपछि कर्मचारीलाई काम गर्न कठिन र पठनपाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि आगामी माघ १५ गतेसम्मका लागि जाडो बिदा दिने निर्णय गरिएको हो।गाउँपालिकाभित्रका उच्च हिमाली बस्ती सेरोग, दोल्फु, ताखा, खारी, कार्तिक, किम्री, चितै, मुगु, पुअ, दाउरा गरी करिब एक दर्जन गाउँका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए।जाडोमा व

सम्बन्धित सामग्री

चिसो बढेपछि बाँकेका विद्यालय बन्द

अत्याधिक चिसो बढेपछि बाँकेका अधिकांश विद्यालयको पठनपाठन बन्द गरिएको छ। डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्था २४–२९ पुससम्म बन्द गरिएको गाउँपालिकाले जनाएको छ। केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या...

चिसो बढेपछि भीमदत्त नगरपालिकामा चार दिन विद्यालय बन्द

कञ्चनपुरको भीमदत्त नगरपालिकाले चिसो बढेपछि विद्यालयमा चार दिन बिदा दिएको छ ।

अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएकाे छ। पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरेकाे हाे।  ‘अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा...

अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

काठमाडाैं । कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो । “अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो ।” नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भन्नुभयो, “त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको […]

अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

दाेधारा – कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो। ‘अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो।’ नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भनिन्,’त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको हो।’ उनका अनुसार […]

चिसो बढेपछि बेदकोट नगरपालिकाका विद्यालय बन्द

१७ पुस, कञ्चनपुर। कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो । ‘अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो ।’ नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भनिन्, ‘त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको […]

शीतलहरसँगै अत्यधिक चिसो बढेपछि खजुराका विद्यालय तीन दिनका लागि बन्द

अत्यधिक चिसो बढेपछि खजुरा गाउँपालिकामा रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएकाे छ  । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बुधवारदेखि शुक्रवारसम्मका लागि विद्यालय बन्द गरिएको शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी...

चिसो बढेपछि रौतहटका सामुदायिक विद्यालय बन्द

अत्याधिक चिसो बढेपछि रौतहटका सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका छन् । केही दिनदेखि निरन्तर परेको शितलहरका कारण विद्यालयमा आउने विद्यार्थीको संख्यामा कमी हुन थालेपछि स्थानीयतहहरुले सुचना निकालेर विद्यालय बन्द...

चिसो बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

बुटवल । मंगललबार रातिदेखि लगातार परेको वर्षासँगै अत्यधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाका विद्यालय दुई दिन बन्द हुने भएको छ । उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चिसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस पुस १५ बिहीबार र १६ गते शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । वर्षे तथा हिउदे बिदाबाट मिलान गर्ने गरी दुई […]

चिसो बढेपछि विद्यालय बन्द

काठमाडौं : वर्षा र हिमपातका कारण चिसो बढेपछि विभिन्न स्थानमा विद्यालय बन्द गरिएको छ।मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले सूचना जारी गर्दै बुधबार विद्यालय बन्द गर्ने जनाएको हो। तापक्रम घटेको र पानी पनि परेकोले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बिधालय बन्द गरिएको शिक्षा विकास महाशाखाले जनाएको छ।हेटौँडामा बुधबार बिहानदेखि वर्षा भइरहेको छ। उत्तरी मकवानपुरको थाहा नगरपालिकाको दामन र सिमभन्ज्याङमा बिहानैबाट हिमपात समेत भइरहेकाले अत्याधिक चिसो बढेको छ।यस्तै‚ हिमपातसँगै चिसो