चिसो बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

बुटवल । मंगललबार रातिदेखि लगातार परेको वर्षासँगै अत्यधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाका विद्यालय दुई दिन बन्द हुने भएको छ । उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चिसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस पुस १५ बिहीबार र १६ गते शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । वर्षे तथा हिउदे बिदाबाट मिलान गर्ने गरी दुई […]

सम्बन्धित सामग्री

अत्यधिक चिसो बढेपछि पर्साको जिराभवानी गाउँपालिकाको विद्यालयमा ४ दिन बिदा

१८ पुस, काठमाडौं । अत्यधिक चिसो बढ्न थालेपछि तराईका स्थानीय तहहरुले विद्यालय बिदा दिन थालेका छन् । पर्साको जिराभवानी गाउँपालिकाले पनि चिसो बढेकोले चार दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका शिक्षा अधिकृत शिवराज फुयालले पालिकाभित्रका संस्थागत, मदरसा तथा सामुदायिक विद्यालयहरुलाई आगामी शुक्रबारसम्म विदा दिन अनुरोध गरेका छन् । उनले पत्रमा हाल कठ्याङ्ग्रिने जाडोको […]

शीतलहरसँगै अत्यधिक चिसो बढेपछि खजुराका विद्यालय तीन दिनका लागि बन्द

अत्यधिक चिसो बढेपछि खजुरा गाउँपालिकामा रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएकाे छ  । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बुधवारदेखि शुक्रवारसम्मका लागि विद्यालय बन्द गरिएको शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी...

वर्षासँगै चिसो बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द गरिँदै

बुटवल – हिउँदे वर्षासँगै बढेको चिसोका कारण बुटवलका विद्यालय दुई दिन बन्द गरिने भएको छ। बुटवल उपमहानगरपालिकाले बुधबार र बिहीबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो। पश्चिम न्यून चापीय प्रणालीका कारण चिसो बढेको र चिसोसँगै मंगलबार रातिदेखि नै वर्षासमेत भइरहेको भन्दै उपमहानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यको ख्याल गर्दै शैक्षिक संस्था बन्दको निर्णय गरेको हो। उपमहानगरपालिकाद्वारा बुधबार […]

चिसो बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

अत्यधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले बिहीबार र शुक्रबार विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

चिसो बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

१४ पुस, बुटवल। वर्षासँगै चिसो बढेपछि बुटवलका विद्यालयहरू दुई दिनका लागि बन्द गरिएका छन् । उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चीसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी नगर कार्यपालिकाको वैठकले जाडो बिदा दिने निर्णय गरेको प्रमुख […]

चिसो बढेपछि विद्यालय बन्द

चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । “हरेक हिउँदको चिसोमा हाम्रो विद्यालय ४५ दिन बन्द हुन्छ”, अदैले भने, “यो वर्ष फागुन २ गतेसम्मका लागि बन्द गरेका छौँ ।” चिसोका कारण पश्चिम बाग