काठमाडौं : वर्षा र हिमपातका कारण चिसो बढेपछि विभिन्न स्थानमा विद्यालय बन्द गरिएको छ।मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले सूचना जारी गर्दै बुधबार विद्यालय बन्द गर्ने जनाएको हो। तापक्रम घटेको र पानी पनि परेकोले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बिधालय बन्द गरिएको शिक्षा विकास महाशाखाले जनाएको छ।हेटौँडामा बुधबार बिहानदेखि वर्षा भइरहेको छ। उत्तरी मकवानपुरको थाहा नगरपालिकाको दामन र सिमभन्ज्याङमा बिहानैबाट हिमपात समेत भइरहेकाले अत्याधिक चिसो बढेको छ।यस्तै‚ हिमपातसँगै चिसो