१७ पुस, कञ्चनपुर। कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो । ‘अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो ।’ नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भनिन्, ‘त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको […]