वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !

–भन्सार विभागले थाल्यो छानबिन –स्वघोषणा नगरिए सामान बरामद गरिने –राजस्व छली रोक्न अख्तियारको निर्देशन काठमाडौं ।  वीरगञ्ज भन्सारमा राजस्व छली गरेर ल्याइएका ठुलो परिमाणका सामान सुपारी, रक्सी, छोकडा र मरिच रहेको खुलासा भएको छ । केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिचहरू विभिन्न गन्तव्य स्थानतर्फ लैजान विभिन्न खाले […]

सम्बन्धित सामग्री

सुपारी आयात-निर्यातमा चलखेलकाे आशंका

काठमाडौँ : सांसदहरूले सुपारी आयात-निर्यातमा चलखेल गर्न खोजेको आशंका व्यक्त गरेका छन्।बुधवार बसेको प्रतिनिधिसभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्ने अधिकांश सांसदहरूले विभिन्न चलखेल गरी सुपारी आयात-निर्यातको बाधा फुकाउने काममा समितिलाई अल्मल्याउने काम भइरहेको जिकिर गरेका छन्।उनीहरूले नेपालमा उत्पादन सुपारी आयात-निर्यात खोल्ने विषय समितिमा छलफल गर्न लगाएर बाहिर अर्कै चलखेल भइरहेको हुनसक्ने दावी गरे। सांसदहरूले सरकारले सुपारी निर्यात-आयात सम्बन्धि कार्यविधि २

सुपारी खेतीबाट मनग्य आम्दानी

कम लगानीमा बढी आम्दानी हुने भएको हुँदा झापामा सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लाको उत्तरी भेगतिर धानखेत मासेर सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ । एकपटक लगाएपछि पुस्तासम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने सुपारीको फलदेखि पातसमेत बोटबाटै बिक्री हुन्छ । जिल्लामा दुई हजार छ सय ३१ हेक्टर जमिनमा सुपारी खेती भइरहेको तथ्याङ्क […]

सुपारी खेतीबाट मनग्य आम्दानी

काठमाडौँ,१९ पुष । कम लगानीमा बढी आम्दानी हुने भएको हुँदा झापामा सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लाको उत्तरी भेगतिर धानखेत मासेर सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ । एकपटक लगाएपछि पुस्तासम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने सुपारीको फलदेखि पातसमेत बोटबाटै बिक्री हुन्छ । जिल्लामा दुई हजार छ सय ३१ हेक्टर जमिनमा सुपारी […]

एक वर्षमै विदेशबाट आयो ४ अर्बको सुपारी

वीरगञ्ज– गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा करिब चार अर्ब रुपैयाँको सुपारी आयात भएको छ। भन्सार विभागका अनुसार इन्डोनेसियाबाट सबैभन्दा बढी सुपारी आयात भएको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षमा इन्डोनेसियाबाट नेपालमा कुल ३ अर्ब ९४ करोड ७६ लाख १६ हजार बराबरको एक करोड ८९ लाख ३४ हजार ५ सय ८० किलो सुपारी आयात […]

५ करोड रुपैयाँ बढीको सुपारी पक्राउ, सुपारी धनी खोज्दै प्रहरी

‘८ वटा भारतीय नम्बरका ट्रकसहित ठूलो परिमाणमा सुपारी नियन्त्रणमा लिएका छौं,’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, ‘यस नाका हुँदै शंकास्पद अवस्थामा ट्रक भारतर्फ जान लागेको छ भन्ने सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिएर जाँच गर्दा सुपारी भेटिएको...

इन्डोनेसियाबाट ल्याइएको ८ ट्रक सुपारी बरामद

काठमाडौँ । इन्डोनेसियाबाट भारत हुँदै झापाको काँकडभिट्टा नाकाबाट तस्करी गरी ल्याइएको ८ ट्रक सुपारी प्रहरीले बरामद गरेको छ । उक्त सुपारी गए राति विराटनगरको रानी नाकाबाट बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । नेपाली सुपारी भनेर इन्डोनेसियाको सुपारी तस्करी गरी जोगमनी नाकाबाट भारत लैजान लागिएको थाहा पाएपछि प्रहरीले ती ट्रकलाई बरामद गरेको थियो । सुपारीको […]

सुपारी आयात रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं, चैत २४ । मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेर अर्थतन्त्र समस्यामा परिरहेका वेला सरकारले सुपारी आयात खुलाउने निर्णय गरे पछि संसदीय समितिले सुपारी आयात रोक्न निर्देशन दिएको छ। सांसदहरूले सुपारी आयात रोक्न माग गरेपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुधबार निर्देशन दिएको […]

सरकारी अनुदानले सुपारी खेतीमा आकर्षण

झापा – झापा सुपारी खेतीका लागि उर्वर जिल्ला हो। देशभर उत्पादन हुने सुपारीको ८० प्रतिशत सुपारी झापामा उत्पादन हुन्छ। सुपारी खेतीको विकास र विस्तारका लागि झापामा सरकारी निकायले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन्। जसका कारण पनि पछिल्लो समय सुपारी खेतीतर्फ किसान आकर्षित हुन थालेका छन्। संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन […]

किन बदनाम हुन्छ सुपारी आयात ?

२६ पुस, काठमाडौं । गत वर्ष फलेको सुपारी अझै बिक्री नभएको गुनासो झापाका किसानले गरिरहेका बेला सरकारले भने २५ हजार टन सुपारी आयात खुला गर्ने तयारी गरेको छ । उद्योग विभागको सिफारिसमा २५ हजार मेट्रिक टन सुपारी आयातको स्वीकृति दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश हुने चरणमा रहेको स्रोतले अनलाइनखबरलाई बतायो । तर नेपालमा औद्योगिक प्रयोजनका लागि […]

सुपारी आयातबारे अध्ययन गर्न उपसमिति

संसदीय समितिले सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ ।राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको बैठकले सुपारी निर्यातमा भएको भनिएको नीतिगत भ्रष्टाचारबारे अध्ययन गर्न रमेशजंग रायमाझीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो । सरकारको नजिकका व्यापारीलाई मन्त्रीस्तरीय निर्णयबाट २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति […]