५ करोड रुपैयाँ बढीको सुपारी पक्राउ, सुपारी धनी खोज्दै प्रहरी

‘८ वटा भारतीय नम्बरका ट्रकसहित ठूलो परिमाणमा सुपारी नियन्त्रणमा लिएका छौं,’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, ‘यस नाका हुँदै शंकास्पद अवस्थामा ट्रक भारतर्फ जान लागेको छ भन्ने सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिएर जाँच गर्दा सुपारी भेटिएको...