एक वर्षमै विदेशबाट आयो ४ अर्बको सुपारी

वीरगञ्ज– गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा करिब चार अर्ब रुपैयाँको सुपारी आयात भएको छ। भन्सार विभागका अनुसार इन्डोनेसियाबाट सबैभन्दा बढी सुपारी आयात भएको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षमा इन्डोनेसियाबाट नेपालमा कुल ३ अर्ब ९४ करोड ७६ लाख १६ हजार बराबरको एक करोड ८९ लाख ३४ हजार ५ सय ८० किलो सुपारी आयात […]

सम्बन्धित सामग्री

प्रविधिको कमाल, रोपेको एक वर्षमै फल्यो स्याउ - Nepal Japan

बागलुङ, ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा विदेशबाट स्याउका बिरुवा ल्याएर प्रवि

रोपेको २ वर्षमै फल्यो हाइब्रिड स्याउ

धवलागिरी गाउँपालिका, १ मा पर्ने चुरेन र गुर्जा हिमालफेदीमा लुकेको वस्ती गुर्जामा रोपेको दुई वर्षमै हाइब्रिड स्याउ फल्न थालेको छ । विदेशबाट आयातित उच्च घनत्वमा आधारित हाइब्रिड स्याउ फलेको हो ।

तथ्यांकोवाच : १० वर्षमै साढे आठ गुणा बढ्यो विषादी आयात

काठमाडौं । विदेशबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण हुनुपर्ने आवाज जनस्तरदेखि संसद्सम्म उठिरहेका बेला विषादी आयात पनि चिन्ता र चासोको विषय बन्दै गएको छ । नेपालको आयात तथ्यांक हेर्दा विषादीको प्रयोग प्रत्येक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष सन् २००८/०९ मा करीब ५४ करोड बराबरको विषादी आयात भएकोमा आर्थिक वर्ष २०२१/२२ मा सो आयात रू. ५ अर्ब १३ करोड पुगेको छ, जुन साढे ८ गुणाले बढी हो । परिमाणमा हेर्दा गत आर्थिक वर्षमा १२ हजार ७९२ मेट्रिक टन विषादी आयात भएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी विषादी भारतबाट भित्रिएको छ, जुन कुल विषादी आयातको करीब ८६ प्रतिशत छ । सो अवधिमा विश्वका ३० ओटा देशबाट नेपालमा विषादी भित्रिएको छ । विषादीको आयातबाट रू. ४१ करोड भन्सार राजस्व संकलन भएको छ । रैथानै बीउको प्रतिस्थापन र विषादी नभई नफस्टाउने बीउको आम प्रयोगसँगै विषादीको प्रयोग पनि बढ्दै गएको हो । यसैगरी बेमौसमी तरकारी तथा फलफूलखेतीका कारण पनि विषादीको प्रयोग बढ्दो छ । कृषकमा चेतनाको कमी, राज्यको अदूरदर्शिता र कृषिविज्ञमा रहेको अन्धानुकरण प्रवृत्तिले विषादीको प्रयोग विकराल बन्दै छ । मानव, पशु र वनस्पतिका लागि समेत जोखिमपूर्ण मानिने विषादीको प्रयोग बढ्दै जानु चिन्ताको विषय हो, जसको समयमै नियन्त्रण आवश्यक छ ।

एक वर्षमै नेपाल भित्रियाे तीन अर्बको मेहन्दी, स्याम्पु र तेल

वीरगञ्ज- नेपाली जनताले कपालको सजावटकै लागि एक वर्षमै करिब साढे तीन अर्ब रकम खर्च गरेका छन्। कपाललाई सुन्दर बनाउनको लागि विदेशबाट नेपालमा साढे तीन अर्बको सौन्दर्य सामग्रीहरू एक वर्षमै आयात गरिएको भन्सार विभागले जनाएकाे हाे। विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट नेपालमा कुल ३ अर्ब ४८ करोड ९७ लाखको कपालमा लगाउने सौन्दर्यका सामग्रीहरू […]

एक वर्षमा डेढ अर्बको केरा र सवा एक अर्बको सुन्तला आयात

वीरगञ्ज – नेपालमा वर्षेनी डेढ अर्बभन्दा बढीको केरा र सवा एक अर्बको सुन्तला विदेशबाट आयात हुने गरेको छ। भन्सार विभागको तथ्याँकका अनुसार नेपालमा एक वर्षमै डेढ अर्बभन्दा बढीको केरा र सवा एक अर्बको सुन्तला आयात हुँदै आएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट नेपालमा एक अर्ब ६३ करोड ७१ लाख ३३ हजार बराबरको कुल […]

सामाजिक सुरक्षा भत्ता नलिनेलाई सम्मान

काठमाडौं, १५ जेठ । सरकारले ६८ वर्षमै वृद्धभत्ताका रुपमा बुझिदै आइएको सामाजिक सुरक्षा भत्ता दिने बजेटमा सार्वजनिक गरिरहँदा नलिनेलाई भने सम्मान गर्ने भएको छ । एकातर्फ, सामाजिक सुरक्षा भत्ताको घोषणा गर्ने र अर्कोतर्फ नलिनेलाई सम्मान गर्ने कुरा गर्नुलाई रोचक मानिएको छ । पेन्सन लिइआएकालाई सामाजिक सुरक्षा भत्ता नदिने सरकारको नीति रहेपनि विदेशबाट पेन्सन लिदै आएकाहरुले […]

विदेशबाट फर्केर कृषिमा रमाए, वर्षमै ८ लाख कमाए

सल्यान: विदेशबाट फर्किएका युवा गाउँमै कृषि व्यवसायमा लाग्‍न थालेका छन्। तरकारी खेती, पशुपालन र अन्य घरेलु उद्यममा लागेका सल्यानका युवा उदाहरणीय बनेका छन्।५ वर्ष मलेशियामा बिताएका शारदा नगरपालिका-१४ स्याल पानीका प्रेमबहादुर खड्का १२ रोपनी जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्। विदेशको दुःख सहेर फर्केपछि उनलाई गाउँमै मिहिनेत खर्चिने चाहना पलाएको उनी सुनाउँछन्।‘५ वर्षको विदेश बसाइपछि मलाई लाग्यो यो दुःख चाहिँ म नेपालमै गएर गरेँ भने पनि महिनाको ३०-४० हजार कमाउन सक्छु भन्ने सो

गैरआवासीय नेपाली र विदेशीले एक वर्षमै मुद्दती रकम फिर्ता लैजान सक्ने

एनआरएन वा अन्य विदेशीले विदेशबाट बैंकिङ प्रणालीमार्फत नै बचत खाता खोल्न सक्नेछन् भने पैसा लैजाँदा पनि बैंकिङ प्रणालीबाटै लैजानुपर्नेछ  पाँच हजार अमेरिकी डलरबराबर रकम भए बचत खाता खोल्न सकिने व्यवस्था गैरआवासीय नेपाली...

एकै वर्ष ५० अर्बको चामल र ३८ अर्ब रुपैयाँको हरियो तरकारी विदेशबाट

काठमाण्डाै – कृषिप्रधान देश नेपालले एक वर्षमै झण्डै ८० अर्ब रुपैयाँको खाद्यान्न विदेशबाट आयात गरेको छ ।नेपालमै मनग्य उत्पादन गर्न सकिने धान, गहुँ, मकै, कोदो, फापर, जौँ तिल लगायतका खाद्यान्न छिमेकी देश भारतदेखि युरोपका विभिन्न देश, अमेरिका अनि दक्षिण अफ्रिकाबाट समेत आयात भएको छ । गएको आर्थिक वर्षमा ५० अर्ब रुपैयाँ भन्दा धेरैको धान/चामल मात्रै आयात भएको छ ।भन्सार विभागका अनुसार गत वर्ष ५० अर्ब ८० करोड रुपैयाँको धान, चामल, कनिका र च्युरा आयात भएको छ । यसमध्ये झण्डै ४५ अर्ब रुपैयाँको धान/चामल भारतबाट मात्रै आयात ...

विदेशबाट फर्किएका श्रीमानलबाट एचआईभी संक्रमण भएपछि सहयोगको आशामा कल्पना

उदयपुर – विदेश जानेहरु परिवारका लागि खुशी लिएर फर्किन्छन् या त आफैं खुशी बनेर । तर कल्पनाका श्रीमान न खुशी लिएर फर्किए, न खुशी बनेर नै । उहाँ त कल्पनाको जीवनमा अँध्यारो बनेर फर्किए विदेशबाट ।  कल्पनाले १६ वर्षमै बिहे गर्नुभयो । एक वर्षपछि जम्ल्याहा छोरीकी आमा बन्नुभयो । दुई जनाको परिवार चार जनाको भयो । परिवा...