२६ कात्तिक, काठमाडौं । कानुन व्यवसायीहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने योजना बनाएका छन् । कानुन व्यवसायीहरुको यो योजना असफल बनाउन सर्वोच्च अदालत भित्र र बाहिर व्यापक मात्रा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । सर्वोच्च अदालतभित्र प्रवेश गर्ने भित्री गेटहरु बन्द छन् भने बाहिरको गेट अगाडि दंगा नियन्त्रणका उपकरणसहित ठूलो संख्यामा […]