सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन परेसँगै एमाले एकता थप सङ्कटमा

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि निवेदन दिएसँगै नेकपा एमालेको एकता थप सङ्कटमा परेको छ । यसअघि सर्वोच्च अदालतको आदेशले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली हुने गरेर अन्तरिम आदेश दिएको थियो ।गएको जेठ २७ गते सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमाले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो । महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भन्दै चार संसदले अद...

सम्बन्धित सामग्री

एमाले एकता जोगाउन संयम बन्न योगेश भट्टराईको आग्रह

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाको सम्मान र स्वागत गर्ने बताएका छन् । तर उनले यो फैसलाबाट विचलित नहुन नेता–कार्यकर्तालाई आग्रह पनि गरेका छन् । संसद भित्र र बाहिर नेकपा एमाले एक ढिक्का हुने विश्वास रहेको पनि उनले उल्लेख गरेका छन् । नेता भट्टराईले लेखेका छन्, ‘सर्वोच्च अदालतको संवैधानिक […]

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली - एमाले एकता