वर्षामान पुन भन्छन् : पार्टी महासचिवमा मेराे दाबी स्वभाविक

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् । झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएकाहुन् । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए । केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन भएकाले पदाधिकारी पनि सहमतिमै छानिने विश्वास […] The post वर्षामान पुन भन्छन् : पार्टी महासचिवमा मेराे दाबी स्वभाविक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

वर्षामान पुन श्रीमतीसहित उपचारका लागि चीन जाँदै

काठमाडौं, १६ मंसिर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन जाने भएका छन् । पुन ‘फलोअप’उपचारका लागि चीन–नेपाल नियमित उडानमार्फत आज साझ ७ बजे जान लागेका हुन् । पूर्व अर्थमन्त्री समेत रहेका पुनसँगै श्रीमती ओनसरी घर्ती र छोरी शिला जाने भएका छन् । नेता पुन लामो समयसम्म उपचारका लागि चीनमा बसेर जण्डिसको […]

गठबन्धन जोगाउन सबै संयम हुनुपर्छः वर्षमान पुन

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुन अनन्तले गठबन्धन जोगाउन सबै संयम हुनुपर्ने बताएका छन्। आज रोल्पामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले संयम हुनुपर्ने बताएका हुन्। रोल्पामा माओवादीबाट नेपाली कांग्रेसका नेताकार्यकर्ताहरु दिनहुँ कुटिइरहँदा अवस्थामा उनले संयमता अपनाउनुपर्ने बताएका हुन्।

कार्यकर्तालाई वर्षामानको आग्रह: जसरी पनि गठबन्धन जोगाउनु छ, संयम हुनुहोला

रुपन्देही । रोल्पामा माओवादीबाट नेपाली कांग्रेसका नेताकार्यकर्ताहरु दिनहुँ कुटिइरहँदा नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’ले भने गठबन्धन जोगाउन सबै संयम हुनुपर्ने बताएका छन् । आज रोल्पामा भएको पत्रकार सम्मेलनमा पुनले केही स्थानमा भएका असमझदारीलाई दलहरु बसेर मिलाउने प्रतिबद्धता गरेका छन् । पुनले देशैभर सत्तागठबन्धनबीच तालमेल भए पनि कांग्रेस जिल्ला नेतृत्वको अराजक र अराजनीतिक चरित्रका […]

दाहालले नै नेपालमा पहिलो पटक एमसीसी ल्याएको ज्ञानेन्द्र शाहीको खुलासा

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पहिलोपटक नेपालमा अमेरिकी सहयोग सम्झौता एमसीसी भित्राउने व्यक्ति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘दाहाल’ भएको दाबी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले २०६८ सालमा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा वर्षामान पुन ‘अनन्त’ले एमसीसीको खाका तयार पारेको सुनाएका हुन् ।तत्कालीन प्रधानमन्त्री (वर्तमान प्रधानमन्त्री) शेरबहादुर देउवा र […]

उपचारका लागि नेता पुन थाइल्याण्ड प्रस्थान

काठमाडाैं ।  नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् । उनी बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् । नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ । उनी जण्डिस बिग्रिएपछि देखिने […] The post उपचारका लागि नेता पुन थाइल्याण्ड प्रस्थान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.