कार्यकर्तालाई वर्षामानको आग्रह: जसरी पनि गठबन्धन जोगाउनु छ, संयम हुनुहोला

रुपन्देही । रोल्पामा माओवादीबाट नेपाली कांग्रेसका नेताकार्यकर्ताहरु दिनहुँ कुटिइरहँदा नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’ले भने गठबन्धन जोगाउन सबै संयम हुनुपर्ने बताएका छन् । आज रोल्पामा भएको पत्रकार सम्मेलनमा पुनले केही स्थानमा भएका असमझदारीलाई दलहरु बसेर मिलाउने प्रतिबद्धता गरेका छन् । पुनले देशैभर सत्तागठबन्धनबीच तालमेल भए पनि कांग्रेस जिल्ला नेतृत्वको अराजक र अराजनीतिक चरित्रका […]

सम्बन्धित सामग्री

अपसंस्कारको गठबन्धन

उदयपुरमा प्रहरीको गोली लागेर एक युवाको ज्यान गयो । प्रहरीलाई शान्ति सुरक्षा कायम राख्न बन्दुक दिएको हो । यसको अर्थ जथाभावी गोली हान्ने ‘लाइसेन्स’ पाएको त पक्कै होइन होला । प्रहरीले  गोली हान्दा संयम अपनाएको भए उदयपुरका ती युवाको ज्यान जाने थिएन ।

गठबन्धन जोगाउन सबै संयम हुनुपर्छः वर्षमान पुन

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुन अनन्तले गठबन्धन जोगाउन सबै संयम हुनुपर्ने बताएका छन्। आज रोल्पामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले संयम हुनुपर्ने बताएका हुन्। रोल्पामा माओवादीबाट नेपाली कांग्रेसका नेताकार्यकर्ताहरु दिनहुँ कुटिइरहँदा अवस्थामा उनले संयमता अपनाउनुपर्ने बताएका हुन्।