उपचारका लागि नेता पुन थाइल्याण्ड प्रस्थान

काठमाडाैं ।  नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् । उनी बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् । नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ । उनी जण्डिस बिग्रिएपछि देखिने […] The post उपचारका लागि नेता पुन थाइल्याण्ड प्रस्थान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

माओवादी नेता पुन उपचारका लागि चीन जाँदै

१६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘फलोअप’ उपचारका लागि आज चीन जाने भएका छन् । चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा […]

थप उपचारका लागि माओवादी नेता पुनलाई चीन लगियो

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि थाइल्याण्डबाट आज चीन लगिएको छ। माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहेका दुर्गा चापागाईंका अनुसार उनलाई थर्ड...

नेता पुन थप उपचारका लागि बैंकक प्रस्थान

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन थप उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गर्नु भएको छ । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघिदेखि अस्पताल भर्ना गरिएको थियो । तर, सुधार नभएपछि थप उपचारका लागि डाक्टरको सल्लाहमा  नै उहाँ बैंकक जानुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँलाई फेरि जण्डिस देखिएको छ । यसअघि पनि स्वास्थ्यमा समस्या देखिएपछि  उहाँ उपचारका लागि थाइल्याण्ड जानु भएको थियो ।  पाँच वर्षयता नेता पुनले बैंककमा नियमित उपचार गराइरहनु भएको छ ।

उपचारका लागि माओवादी नेता वर्षमान पुन थाइल्याण्ड प्रस्थान

सुमेरु अस्पतालमा उपचारत उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार बिहान ७ बजे नेता पुन थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेको स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए।

माओवादी नेता पुन थप उपचारका लागि बैंकक प्रस्थान

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । जण्डिस रोगबाट पीडित उनी चिकित्सकहरुको सल्लाहमा थप उपचारका लागि बुधबार बिहान पत्नी ओनसरी घर्तीसँगै बैंकक प्रस्थान गरेका हुन् । उनको सुमेरु अस्पतालमा जण्डिसको उपचार हुँदै आएपनि सुधार हुन नसकेपछि चिकित्सक तथा नेकपा माओवादी केन्द्रले समेत थाइल्याण्ड जान सुझाव दिएको थियो । सोही अनुसार उनी  थप उपचारका लागि बैंकक प्रस्थान गरेको पुनको सचिवालयले जनाएको छ ।

थप उपचारका लागि नेता वर्षमान पुनलाई बैंकक लगिँदै

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ ।पूर्वमन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए । जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि बुधबार बिहान उनलाई बैंकक लैजान लागेको पारिवारिक स्रोतले जनाएको छ । यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।  जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक

एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासा

काठमाडौं, ७ साउन । नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि लागि ३० लाख रुपैयाँ निकासा भएको छ । नेता खनाल दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् । नेता खनालको मिर्गौला प्रत्यारोपण गरिने एमाले नेताहरुको भनाई छ । चिवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च […]

एमाले नेता खनाललाई उपचारका लागि दिल्ली लगियो

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन आह्वान गरेका छन् । स्वास्थ्य उपचारका लागि बुधबार भारतको नयाँ दिल्ली जानु अघि उनले विज्ञप्ति जारी गरी एकता सफलताको र फुट विनास बाटो भएकाले पार्टीलाई फुटबाट जोगाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी एकता जोगाउनुपर्ने […]

उपचारका लागि नेता खनाल भारततर्फ : पार्टी महासचिवद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार शुरु गरिने बताउनुभयो । यसैबीच एमालेका... The post उपचारका लागि नेता खनाल भारततर्फ : पार्टी महासचिवद्वारा स्वास्थ्यलाभको कामना appeared first on Purbeli News.

एमालेका वरिष्ठ नेता खनाललाई थप उपचारका लागि दिल्ली लगियो

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गर्न उनलाई लगिएको हो। केहीदिनदेखि अस्वस्थ भएपछि उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। तर स्वास्थ्य थप बिग्रिदै गएपछि परिवारको निर्णयमा थप उपचारका लागि दिल्ली लगिएको हो। खनाल मिर्गौलाको समस्याबाट पीडित छन्।