वर्षामान पुन श्रीमतीसहित उपचारका लागि चीन जाँदै

काठमाडौं, १६ मंसिर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन जाने भएका छन् । पुन ‘फलोअप’उपचारका लागि चीन–नेपाल नियमित उडानमार्फत आज साझ ७ बजे जान लागेका हुन् । पूर्व अर्थमन्त्री समेत रहेका पुनसँगै श्रीमती ओनसरी घर्ती र छोरी शिला जाने भएका छन् । नेता पुन लामो समयसम्म उपचारका लागि चीनमा बसेर जण्डिसको […]