काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (समाजवादी)ले एमसिसी सम्झौताविरुद्ध संकलन गरेको १० लाख हस्ताक्षर सार्वजनिक गर्दै संघर्षको चेतावनी दिएको छ।आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले मंसिर २३ गतेदेखि २८ गतेसम्म देशव्यापी रुपमा एमसिसीविरुद्धको हस्ताक्षर संकलन गरेर सार्वजनिक गरेको हो।‘राष्ट्रिय स्वाधिनताको रक्षार्थ सम्पूर्ण क्रान्तिकारी, देशभक्त, वामपन्थी, प्रगतिशील शक्तिहरू एकजुट होऔ, राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको हस्ताक्षर अभियानमा सहभागी बनौं’ भन्ने मुल