सरकारको स्पष्टीकरण प्रश्नमा एमसीसीले पठायो जवाफ [जवाफको पूर्णपाठसहित]

सरकारले एमसीसी पास गर्ने तयारी गरेसँगै यससम्बन्धमा व्यापक बहस र विवाद भइरहेको बेला एमसीसीले यस सम्बन्धमा देखिएका कतिपय अस्पष्टताहरुलाई स्पष्ट गर्ने प्रयास गरेको छ । अर्थ मन्त्रालयले केही दिनअघि एमसीसीलाई स्पष्टीकरण प्रश्न लेखेकामा बुधबार अमेरिकाले  जवाफ पठाएको हो । अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर पठाइएको पत्रमा एमसीसीको उद्देश्य आर्थिक वृद्धिमार्फत गरिवी न्यूनीकरण गर्नु भएको उल्लेख गरिएको छ । एमसीसीले भनेको छ, ‘नेपाल सरकारसँग सहमति गरेर एमसीसी नेपाल कम्प्याक्टमा समावेश गरिएका सर्त तथा मापदण्डहरु अन्य देश...

सम्बन्धित सामग्री

प्राधिकरण महानिर्देशकलाई पर्यटन मन्त्रीको दोस्रो स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महनिर्देशक प्रदिप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ । गत सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै पर्यटन मन्त्री सुदन किरातीले सात दिनभित्र ९ बुँदे स्पष्टीकरण बुझाउन भनिएको थियो । तर उक्त समयभित्र सोधिएको प्रश्नको जवाफ न आएपछि बुधबार मन्त्री किरातीले मन्त्रप्स्तरीय निर्णय गर्दै के कति कारणले जवाफ नपठाएको […]

स्पष्टीकरणको जवाफ नपठाएपछि दोस्रो स्पष्टीकरण

मन्त्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका विषयहरू संवेदनशील र गोपनीय समेत भएको उल्लेख गर्दै उनले र्साजनिक रूपमा स्पष्टीकरण मागेकोमा आफूले त्यसको जवाफ नदिने अडान लिएका थिए।...

‘स्पष्टीकरण सोध्यो, आयोगले नै भिडियो बनाएर फसाउन खोजेजस्तो जवाफ दिन्छन्’

काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा हालसम्म ७१ जनालाई स्पष्टीकरण सोधेको जनाएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै आयोगले अहिले जवाफ केलाउने काम गरिरहेको जनाएको हो। पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कारबाहीको प्रक्रियामै रहेको बताए। ‘अहिले स्पष्टीकरण सोधिएका सबै विषय कात्तिक २५ यता टुंगिन्छन्’, थपलियाले भने, ‘जवाफ चित्तबुझ्दो भयो र दोहोर्‍याएर उल्लंघन नहुने प्रतिवद्धता आयो भने मान्न सकिन्छ नभए दण्ड जरिवाना हुन्छ।’उनल

दोहोर्‍याएर त्रिविले सोध्यो दुई उपप्राध्यापकलाई स्पष्टीकरण

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखा कीर्तिपुरले दुई जना उपप्राध्यापकमाथि दोहोर्‍याएर स्पष्टीकरण सोधेको छ। शिक्षा शास्त्र केन्द्रीय विभाग उपप्राध्यापकहरू हिमाकुमारी रावल र सरस्वती दवाडीलाई त्रिविले सुरूमा वैशाख २५ मा १५ दिने स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएको भन्दै उनीहरूमाथि फेरि स्पष्टीकरण सोधेको छ। कार्यकारी परिषदको  असार १२ को निर्णयअनुसार ३५ […]

मिलन पाण्डेको रवीन्द्र मिश्रलाई जवाफ : सरी, राजतन्त्र मान्न सकिँदैन (पत्रसहित)

काठमाडौं : विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टीकरण बुझाएका छन्।मिश्रले पाण्डेलाई केही दिन पहिले स्पष्टीकरण सोधेका थिए। १५ पृष्ठ लामो स्पष्टीकरण सार्वजनिक गर्दै पाण्डेले आफूलाई केही दिनअघि स्पष्टीकरण सोधिएको जनाउँदै आफूमाथि केही प्रश्न उठेपछि नैतिकताका आधारमा जवाफ दिएको प्रस्ट पारेका छन्।भदौ १७ पछि मिश्रले बोलाएको बैठक र सो बैठकबाट भएका निर्णय अवैधानिक रहेको दाबीसहित निर्वाचन आयोगमा मुद्दा दिइएको भएपनि नैतिकताका आधारमा आफूले जवाफ दिएको उनले उल्लेख गरेका छन

सुदूरपश्चिममा नेपाल पक्षका सांसदको जवाफ : स्पष्टीकरण सोध्ने कमिटी नै अवैध !

२८ जेठ, धनगढी । सुदूरपश्चिममा नेकपा एमालेको माधव नेपाल पक्षका १७ सांसदले आफूहरुलाई स्पष्टीकरण सोध्ने प्रदेश कमिटीका पदाधिकारीको वैधानिकतामाथि प्रश्न उठाएका छन् । बिहीबार १७ सांसदले जवाफ पेश गर्दै पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको निर्णय अनुसार नभएकाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाको पद नै अवैध रहेको उल्लेख गरेका छन् । प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले […]

महन्थ-राजेन्द्रसहित चार नेतालाई पुनः स्पष्टीकरण, जवाफ नदिए निष्काशन

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुरसहित चार नेतालाई पुनः स्पष्टीकरण सोधेको छ। शनिबार पुनः पत्र पठाउँदै ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पुनः स्पष्टीकरण सोधिएको हो । पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीको हस्ताक्षरमा जारी स्पष्टीकरण पत्रमा उनीहरुलाई २४ घण्टाभित्र चित्तबुझ्दो जवाफसहित उपस्थित हुन भनिएको छ । उनीहरु चारै जनालाई जेठ ११ गते ३ दिनको म्याद दिएर स्पष्टीकरण सोधिएको थियो। उनीहरुले स्पष्टीकरण

यस्तो छ बादललाई हराउन लागिपरेका १४ सांसदले बुझाएको स्पष्टीकरण पत्र

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन्। सबै प्रदेशसभा सदस्यले एकमुष्ट रूपमा स्पष्टीकरण बुझाएका हुन्। अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका १४ प्रदेशसभा सदस्यहरूलाई हालको संस्थापन (ओली) पक्षले स्पष्टीकरण माग गरेको थियो। स्पष्टीकरण अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानअनुसार कारबाही गर्ने एमाले संस्थापन पक्षले जनाएको छ। पूर्वाग्रह राखेर आफूहरूलाई स्पष्टीकरण सोधिएको जवाफ प्रद