काठमाडौं : नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सरकारले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै महाप्रबन्धक भट्टराइले सरकारले राजनीतिक स्पष्टीकरण सोधेकाले त्यसको जवाफ दिन नमिल्ने बताएका हुन्।
'नेपाल सरकारको कर्मचारी भएकाले मैले राजनीतिक जवाफ दिन मिल्दैन', उनले भने,' राजनीतिक जवाफ दिने मैदानमा हो। मैदानमा नै गएर…