स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको प्रत्यारोपण केन्द्रको अनुगमन

काठमाडौं  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गर्नु भएको छ । मन्त्री बस्नेतले अस्पतालको निरिक्षण गर्नुका साथै उपचाररत विरामीहरुसँग उपचारका क्रममा भएको समस्याहरुको वारेमा जानकारी लिनुभएको थियो । अनुगमनका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले स्थान अभावको कारण विरामीहरुलाई सेवा दिन असुविधा भएकोले […]